ह्याकरको धम्कीपछि राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन- ७ दिनसम्म
काठमाडौं । ह्याकरहरुले राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याक गर्ने धम्की दिएपछि केन्द्रीय बैंकले उच्च सतर्कता अपनाएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको आईटी विभागलाई दैनिक कारोबारको