सञ्चय कोषका प्रमुख गौतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन
काठमाडौं । सर्वोच्च अदालतले सञ्चय कोषका प्रमुख तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अर्थमन्त्रालयलाई विपक्षी बनाएर दायर भएको रिटमा सुनुवाई गर्दै कारण