आयकर कट्टी झन्झटिलो भएपछि विभागले भन्यो- इटीडीएस भेरिफाइ
काठमाडौं । आयकर ऐन २०५८ अनुसार करदाताले बुझाउनुपर्ने आयकरमा कट्टी गर्नुपर्ने रकमको भुक्तानीमा समस्या देखिएपछि आन्तरिक राजस्व विभागले करदाता स्वयमलाई अनलाइनबाट आयकर कट्टी (ईटीडीएस) गरेको पुष्टि (भेरिफाई) गर्न भनेको छ