बुढीगण्डकी सरोकार समितिले राख्यो ११ बुँदे माग, १०

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले सरकारसँग विभिन्न ११ बुँदे माग राख्दै १० दिनभित्र पूरा नभए माइतीघर मण्डलामा धर्ना बस्ने र आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएको छ ।

एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच आइतबार तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका

माछापुच्छ्रे बैंकका थप ७ शाखारहित सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाण्डौंको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २

छरिएर रहेका सीपमूलक तालिमलाई एकीकृत ढंगले सञ्चालन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । विभिन्न मन्त्रालय र निकायहरुमार्फत् अलग अलग ढंगले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरुलाई एकीकृत ढंगले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । आइतवार अर्थमन्त्रालयमा आयोजित छलफलमा

आन र मुक्तिनाथ विकास बैंक कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडाैं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । जसअनुसार आनका सदस्य एजेन्सीलाई बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ । आनका तर्फबाट अध्यक्ष

लुम्बिनीका दुःखः २५ अर्ब लगानीका होटल छन्, पर्यटक छैनन्

रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम

कुर्था-बिजुलपुरा रेलमार्ग निर्माणः ९० प्रतिशत सम्पन्न

काठमाडौँ । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काममात्रै बाँकी

सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो

नेपाल-बंगलादेश उर्जा सचिवस्तरीय बैठक अर्को हप्ता, विद्युत् व्यापार र लगानी सहकार्य मुख्य एजेण्डा

काठमाडौं । नेपाल र बंगलादेशका उर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक भदौ २७ र २८ गते (सेप्टेम्बर १२ र १३) बस्ने भएको छ । २०७५ साउन (२०१८

चाडपर्व नजिकिएसँगै मोटरसाइकल र स्कुटरमा अफरै अफर

काठमाडौं । दशैं र तिहार जस्ता चाडपर्व नजिकिएसँगै ग्राहक आकर्षित गर्न मोटरसाइकल र स्कुटर बिक्रेता कम्पनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गर्न थालेका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीहरुले