गभर्नरको राजीनामा माग गर्दै राजधानीमा बाइक र्‍याली

काठमाडौं । सेयर बजारमा भारी गिरावट देखिएपछि आन्दोलित लगानीकर्ताहरुले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बाइक र्‍याली आयोजना गरेका छन् । शंकरदेव कलेजबाट शुरु भएको र्‍याली बालुवाटारसम्म

जलेश्वर भन्सार कार्यालयले साढे ३२ लाख बराबरको सवारी साधन लिलामी गर्दै

काठमाडौं । जलेश्वर भन्सार कार्यालयलले विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे र मोटरसाइकल सवारी साधन लिलामी बिक्री गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न प्रकारका ४९

दक्ष नेपालले सार्वजनिक गर्यो ‘स्मार्टस्पिक’

काठमाडौं । दक्ष नेपाल प्रालिले १८ महिनादेखि ७ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त पाठ्यसामग्री ‘स्मार्टस्पिक’ सार्वजनिक गरेको छ । नानो प्रविधिको सहयोगमा तयार गरिएको स्मार्टस्पिक प्रविधिमैत्री शैक्षिक अन्तरक्रियात्मक श्रृंखला हो ।

सरकारले दशैं तिहारलाई लक्षित गरी असोज १ गतेदेखि सस्तो पसल सञ्चालन गर्ने

काठमाडौं । सरकारले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक सूचना जारी गर्दै

सुजुकीले ल्यायो दशैं तिहार लक्षित ‘सुजुकी पर्वोत्सव ग्राहक योजना’

काठमाडौं । सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर शुरु गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्चेञ्ज

होम लोनमा कुन बैंकले कति लिन्छन् ब्याजदर ?

काठमाडौं । कोरोना महामारीले गर्दा अधिकांश व्यापार व्यवसाय बन्द हुँदा घरजग्गा कारोबारमा भने उछाल आएको छ । लामो समयको बन्दाबन्दीका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नपाएपछि व्यवसायीहरू घरजग्गा क्षेत्रमा बढी

पुँजी बजार घटेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थमन्त्रीको चासो

काठमाडौं । लगानीकर्ताले राष्ट्र बैंकको नीतिका कारण सेयर बजार घटेको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । राष्ट्र बैंकले गरेको नयाँ सेयर कर्जा नीतिका कारण बजार घटेको भन्दै

चियाको निर्यात ६२ प्रतिशतले घट्यो

काठमाडौं । नेपालीमा उत्पादन भएको वस्तु तथा सेवामा अलैंचीपछि सबैभन्दा बढी निर्यात हुने वस्तु हो चिया । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित भएको अवस्थामा पनि गत वर्ष उच्च चिया

वाणिज्य बैंकभन्दा ३१ वटा लघुवित्तको प्रतिसेयर आम्दानी धेरै

काठमाडौं । पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । कारण लघुवित्त कम्पनीहरुले दिने सेयरको प्रतिफल अर्थात् प्रतिसेयर आम्दानी बढी हुनु हो । वर्षैदेखि बैंक, बीमा कम्पनी र

टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटकले ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर शुरु गरेको छ । ग्राहकबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान