नेप्से सीइओ साउदलाई अर्थमन्त्रालयको स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको छ । अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको सीइओ साउदले सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर श्रीमतिको नाममा किनेका थिए