कम पूँजी हुनेका लागि म्युचुअल फण्डको लगानी प्रभावकारीः
काठमाडौं । कम पूँजी भएकाहरुका लागि सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । शुक्रवार मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार