१ अर्ब बढी लगानीमा झापामा ५०० बेडको अस्पताल
काठमाडौं । झापाको कमल गाउँपालिकामा ५०० बेडको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान