जाँचबुझ समितिले माग्यो सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिक्री प्रकरणमा छानविन गर्न गठिन जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सिताराम अग्रवालकी छोरी शिखा अग्रवालको बैंक स्टेटमेन्ट माग गरेको छ

नेप्से परिसूचक ४४.१८ अंकले घट्दा कारोबार रकम समेत खुम्चियो

काठमाडौँ । सोमबार उच्च अंकले सेयर बजारमा मंगलबार नेप्से परिसूचक ४४.१८ बिन्दुले ओरालो लागेर २ हजार ९३६.६० मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक

एमसीसी आयोजना तीन हजार मेगावाट बिजुली बोक्ने प्रसारण लाइन

देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाण्ट नेपाल ९एसिए नेपाल० ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न

प्राधिकरणले प्रमाणबिनै डेडिकेटेड-ट्रंकलाइनको महशुल असुल्न खोज्यो: धागो उत्पादक संघ

काठमाडौं । नेपाल धागो उत्पादक संघले डेडिकेटेड फिडर र ट्रंकलाइन सुविधा लिएका उद्योग तथा प्रतिष्ठानहरुबाट नेपाल विद्युत् प्राधिकरणले कुनै आधार र प्रमाण बिनै महशुल असुल्न खोजेको आरोप लगाएको छ ।

सफलताको कथाः कपाल काटेरै अर्बपति

सामान्य मानिस पनि मेहनतले धनी बन्न सक्छ । अभावले नै सिकाउँछ, संघर्ष गर्न सक्ने बनाउँछ । पसिनाको बलमा खडा हुने संसार आफैमा सुन्दर हुन्छ । किनकी, आम मानिसले गरिरहेकै काम

अदालतको आदेशपछि सञ्चय कोषका प्रशासक गौतमले पुनः सम्हाले कार्यभार

काठमाडौं । सर्बोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमले कार्यभार पुनः समालेका छन् । सरकारले गैर कानूनी रुपमा पदमा बसेको भन्दै गौतमलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको

हुन्डाई फेस्टीभ डिलाइट २०७७ विजेतालाई साँचो हस्तान्त्रण

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम ‘यसपालीको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरु मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन

सेयर धितोमा एकैजनाले बैंकबाट पौने २ अर्बसम्म ऋण लिएको भेटियो, ५० करोडमाथि लिने १० जना

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको विषय हो सेयर धितो कर्जामा ४ देखि १२ करोड रुपैयाँको सीमा । यो व्यवस्था राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गरेको हो ।

युनिलिभरको १ कित्ता सेयर हुनेले ६५० रुपैयाँ लाभांश पाउने

काठमाडौं । युनिलिभर नेपालले सेयर लगानीकर्तालाई ६५० प्रतिशत लाभांश दिने भएको छ । नेप्सेमा सूचिकृत सबैभन्दा बढी मूल्य भएको युनिलिभरले सेयरधनीलाई ६५० प्रतिशत लाभांश दिने भएको हो । १ कित्ता

अफर दिँदै सौराहाका होटल

चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा