नेपाल ल्युव आयलले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ

आयात हुने बिलेटमा अन्तःशुल्क बढाउने नीतिले लगानी र विद्युत् खपत बढ्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । अर्थमन्त्री शर्माले शुक्रबार ल्याएको विधेयकमा आयात हुने बिलेटमा अन्तःशुल्क प्रतिमेट्रिक टन १६५०

प्रि-ओपनिङमा ११.५१ अंकले बढ्यो नेप्से, ३९ कम्पनीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । प्रि-ओपनिङमा ३९ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३५ वटा कम्पनीको सेयर मूल्य बढेको

बीमा संस्थानले चुक्ता पुँजी २ अर्ब पुर्याउने

काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पुर्याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१औं साधारणसभामा बोल्दै सञ्चालक

नेपाल फाइनान्सको हकप्रद प्रस्ताव परिमार्जन सहित पारित

नेपाल फाइनान्सले प्रस्तावित हकप्रदको संशोधन गरेको छ । यसअघि १ः१.७५ प्रतिशत हकप्रद जारी गर्ने भनिए पनि उक्त प्रस्ताव परिमार्जन गरी १ः०.७० प्रतिशतका दरले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिएको छ

नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेसबीच सहकार्य हुने

काठमाडौं । नेपाल पेमेन्ट सोलुसनले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसनका चिफ एक्सपेरियन्स अधिकृत प्रताप

आजदेखि शैक्षिक संस्था सञ्चालन हुने

काठमाडौं । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा

प्राधिकरणले विजुली प्रयोग गरेको प्रमाण देखाओस्, हामी बिल भुक्तानी गर्न तयार छौंः साहिल अग्रवाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक हो जगदम्बा स्टिल । देशकै ठूलो स्टिल उद्योगमा पर्ने जगदम्बालाई स्टिल उत्पादनका लागि चाहिने मुख्य पदार्थ हो विजुली । विद्युत् प्राधिकरणको तथ्यांकअनुसार

डाबरको आइपीओ ल्याउने रुक्म शमशेरको सपना अधुरै

काठमाडौं । जुद्ध शमशेर राणाले ‘बी’ र ‘सी’ क्लासका राणा परिवारलाई काठमाडौं उपत्यकाबाट बाहिर लखेट्ने नीति लिएपछि हिरण्य शमशेर राणा आफ्ना छोरासहित कलकत्ता पलायन भए । डा. यज्ञनाथ आचार्यद्वारा लिखित

एसेम्बल उद्योगलाई प्रोत्साहन, स्थिरता भए १० ब्राण्डले नेपालमा उत्पादन गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेटको प्रतिस्थापन विधेयकले नेपालमा एसेम्बल नहुँने मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ । नेपालमा अहिले बजाजले मोटरसाइकल र टिभिएसले मोटरसाइकल र स्कुटर