कानूनी प्रक्रिया ढिलाइले अलपत्रमा टेकुको पुल, ठेकेदारको चरम

काठमाडौं । दैनिक लाखौंको संख्यामा यात्रु मानिसहरु आवतजावत गर्ने टेकु पुल विगत ६ वर्षदेखि अलपत्र पारिएको छ । पुलको निर्माणका विषयमा अहिले मुद्दा चलिरहेको छ । मुद्दाको फैसला कहिले हुन्छ

सम्भावित दुर्घटनाबाट जोगियो बुध्द एयर, विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट बिराटनगरका लागि उडान भएको बुध्द एयरको एटीआर विमानको काठमाडौं विमानस्थलमै सफल अवतरण भएको छ । बिराटनगरका लागि विहान उडान भएको विमान १०ः२८ मिनेटमा फेरि काठमाडौं विमानस्थलमै सफल

मनुषी लघुवित्तको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । मनुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको आइपीओ सूचिकृत भएसँगै अब दोस्रो बजारको कारोबार हुनेछ । कम्पनीको आइपीओले ओपनिङ रेञ्ज न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम

हाइड्रोको हकप्रदमा नियमन आयोग उदार, आयोजना निर्माण पुरा नभएका कम्पनीले हकप्रद जारी गर्न पाउने

काठमाडौं । निर्माण पुरा नभएका जलविद्युत् कम्पनीलाई हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगले बाटो खुल्ला गरेको छ । विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको हकप्रद सेयर जारी गर्न उदार हुने

पुसभित्र एकीकृत कारोबार गर्ने लक्ष्यसहित यसरी हुँदैछ नेपाल इन्भेष्टमेन्ट र हिमालयनको मर्जर

काठमाडौं । पुसभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अगाडि बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच वैशाख ३० मा हिमालयन

मासिक उपचार खर्च दिने व्यवस्था गर्ने अर्थमन्त्रीलाई मेरुदण्ड पक्षघात समूहले दिए धन्यवाद

काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत् ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई

एक महिनाभित्रै ४ जीवन बीमा कम्पनीको लाभांश घोषणा हुने, ६ वटाको एक्चुरी भ्यालुएसन स्वीकृत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न लागेको बेला बीमा कम्पनीले पनि लाभांश घोषणा गर्ने तयारी थालेका छन् । जीवन बीमा कम्पनीले भने

वैदेशिक रोजगारमा गएका नागरिकको उद्दारका लागि तत्काल संरचना बनाउन सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले गैरकानूनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकहरुको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन् । देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवलगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा

विदेशी पर्यटकलाई अनअराइभल भिसाको नीतिले पर्यटन सम्भावनाको ढोका खुलेको छः हान

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने गरी गरेको निर्णयले स्वागत गर्दै यसले पर्यटन सम्भावनाको ढोका खुलेको बताएको छ । विश्व पर्यटन दिवसको अवसरमा हानले