कुमारी बैंकले लाभांश घोषणा गर्यो

काठमाडौं । कुमारी बैंकले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको सोमबार दिउँसो बसेको

भिष्मराज ढुंगानालाई हटाउन सरकारले सोध्यो स्पष्टिकरण

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई हटाउनको लागि सरकारले स्पष्टिकरण सोध्ने भएको छ । सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेपछि ढुंगाना विवादमा तानिएका थिए । अर्थमन्त्रालयले ढुंगानाले सर्वोत्तम सिमेन्टको

१२१ मध्ये १०३ देशसँग व्यापार घाटा, २१ देशमा निर्यात शुन्य

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७८/७९ को भदौ महिनसम्ममा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा १०३ देशसँग व्यापारघाटा व्यहोरेको छ । सरकाले भदौ मसान्तसम्ममा

बजारमा पर्याप्त मात्रामा खाद्यान्न भएकाले दशैंतिहारमा कुनै अभाव हुँदैनः सरोकारवाला

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा पर्याप्त मात्रामा खाद्यान्न भएकाले अभाव नहुने सरोकारवालाहरूले बताएका छन् । वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयाल निगम लिमिटेडले संयुक्त रुपमा आयोजना गरेको

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ ।        कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट

कृषि विकास बैंकको नयाँ शाखा मोरङको रतुवामाई सोमबारेमा

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा मोरङको रतुवामाईमा सञ्चालनमा आएको छ । रतुवामाई नगरपालिका वडा नं.१० नयाँबजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट आफ्नो असोज १० गतेदेखि कारोबार शुरुवात गरेको हो

गुण एयरलाइन्सले काठमाडौं-तुम्लिङटार-काठमाडौं बुधबारदेखि उडान शुरु गर्ने

काठमाडौं । पोखरा र भरतपुरबाट उडान शुरु गरेको गुण एयरलाइन्सले आगामी बुधबारदेखि काठमाडौं–तुम्लिङटार–काठमाडौंमा समेत उडान शुरु गर्ने भएको छ । कम्पनीका अनसार बुधबार काठमाडौं–तुम्लिङटार विहान ८ः४० बजे र तुम्लिङटार–काठमाडौं विहान

आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५०% सम्म क्यासब्याक

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्घित ‘आइएमई पे’ को दशैंको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १

मेगा बैंकबाट झापामा किसानहरुलाई मेगा किसान कार्ड वितरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब

बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवबीच उच्चस्तरीय छलफल भएको छ । सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने