ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३.५% लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज विहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जस अन्तर्गत १० प्रतिशत बोनस

शाखा विस्तारमा नबिल बैंक आक्रामकः ४ वर्षमा दोब्बर, यो वर्ष २३ शाखा खोल्ने

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ सम्ममा नबिल बैंकका शाखा संख्या जम्मा ५२ वटा थिए । काठमाडौं उपत्यका तथा उपत्यका बाहिर प्रमुख सहरी इलाकामा मात्र नबिल बैंकको शाखा सन्जाल थियो ।

सरकारको कार्यशैली पुरानै भयो, विकासको क्षमता र सोच भएनः पूर्वअर्थमन्त्री डा.महत

कठमाडौं । पूर्वअर्थमन्त्री डा.रामशरण महतले नयाँ सरकारले सुशासन दिएर आर्थिक विकासलाई अगाडि बढाउने काममा आशा एवं भरोसा जगाउन नसकेको टिप्पणी गरेका छन् । दीर्घकालीन दृष्टिकोण र सोचका साथ प्रतिबद्ध भएर

राष्ट्र बैंकले हस्तक्षेप नगरे कात्तिकदेखि ब्याजदर बढ्ने

काठमाडौं । राष्ट्र बैंकले हस्तक्षेप नगरेमा बैंकहरुले कात्तिकदेखि ब्याजदर बढाउने तयारी गरेका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै निक्षेप आकर्षण गर्नको लागि बैंकहरुले निक्षेपमा ब्याजदर बढाउने तयारी गरेका हुन्

राजस्व असूलीमा भरतपुरको चमत्कारः मध्य असोजसम्ममा उठायो लक्ष्यभन्दा धेरै कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भरतपुर चितवनले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा झण्डै ४ अर्ब १३ करोढ ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक

बिलेटमा अन्तःशुल्क बढाएपछि डण्डी उद्योगमा परेको प्रभावको अध्ययन हुने

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने

चाँदी आयातमा रेकर्ड, सरकारले कडाई गर्न नसक्दा शोधानान्तरमा दबाब

काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा हालसम्मकै उच्च चाँदी आयात भएको छ । चालु आर्थिक वर्षको भदौसम्ममा चाँदी आयातले नयाँ रेकर्ड कायम गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । विभागको तथ्याङ्कअनुसार

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका

वृहत ग्रूपले ‘मिलानो’ नेपाल भित्र्यायो

काठमाडौं । रियल स्टेट कम्पनी वृहत ग्रूपले स्यानिटरी तथा बाथ फिटिङ्समा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ‘मिलानो’लाई आधिकारिक रुपमा नेपाल भित्र्याउने भएको छ । इटालियन ब्राण्ड मिलानो बाथरुम सम्बन्धी प्रिमियम रेन्जका प्रडक्टहरुका

सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा पनि

काठमाडौं । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका