सेबोन अध्यक्षका दाबेदारहरु को कुन पार्टी निकट ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि विभिन्न राजनीतिक दलमा आबद्ध १२ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमध्ये सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) तथा राप्रपा नेपाल

माछापुछ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । माछापुछ्रे बैंकको २३औंं वार्षिक साधारणसभा कात्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन

अभाव र मूल्यवृद्धिबीच यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

एजेन्सी । यूरोपमा पछिल्ला दिनमा आप्रवासी संकट चुलिएको छ । त्योभन्दा पनि ठूलो संकटका रुपमा त्यहाँको ग्यासको आपूर्ति प्रणालीलाई लिएर भएको छ । लगातार बढीरहेको ऊर्जाको मूल्यवृद्धि तथा त्यसले समग्र

अर्थमन्त्रीलाई बैंकका सीइओको प्रश्नः मन्त्रीज्यू पैसा सकियो के गर्ने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा डाके । अर्थमन्त्रीले बैंकरसँग छलफल गर्नुको उद्देश्य थियो बैंकहरुमा ऋण दिनको पैसा सकिएको विषय । अर्थमन्त्रीले

हिमालयन बैंक र एनसीएचएलबीच नेपाल पे क्यूआर सुविधा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई पहिलो चरणमा नेपाल पे क्यूआर सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंकमा हिमालयन

प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेषणको दायरा बिस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र अष्ट्रेलियाको फोरेक्स स्पोर्टबीच सम्झौता गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अब फोरेक्स स्पोर्टमार्फत् नेपालमा रेमिट्यान्स पठाउन

खुर्कोट-चियाबारी सुरुङमार्ग बन्ने भयो, प्रारम्भिक सम्भाव्यता अध्ययनको रिर्पोट आयो

काठमाडौं । सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको प्रारम्भिक सम्भाव्यताको प्रतिवेदन आएको छ । बीपी राजमार्गअन्तर्गत पर्ने सुरुङमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले प्रारम्भिक सम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी)को प्रतिवेदन

ग्रीन इनर्जीमा अम्बानी र अडानीको टक्कर, अडानीका ६ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो

एजेन्सी । भारतको संस्थापन पक्षको आडमा व्यवसाय बिस्तार गरिरहेका अडानी समूहको सेयर मूल्यमा उच्च अंकको गिरावट देखिएको छ । विशेष गरी अडानी समूहका गौतम अडानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आडमा

एकपटक चार्ज गर्दा २०० किलाेमिटर गुड्ने विद्युतीय स्कुटर सार्वजनिक

एजेन्सी । विद्युतीय सवारी साधनको एकपछि अर्को गर्दै प्रबर्द्धन गरिरहेको भारतमा नयाँ नयाँ कम्पनीले नयाँ–नयाँ मोडलका विद्युतीय सवारी साधन सार्वजनिक गरिरहेका छन् । केही दिन पहिले ओलाले विद्युतीय स्कुटर सार्वजनिक

अर्थमन्त्री र बैंकर्सबीच छलफल: ठूला कर्जा रोक्ने र सानालाई प्राथमिकता दिने

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल बैंकर्स संघसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले कर्जा प्रवाह धेरै भएको तर त्यो