३ अर्ब लगानीमा कृषि तथा वन विद्यालय बन्ने,

काठमाडौं । काठमाडौं विश्वविद्यालयले काभ्रेको पाँचखालमा कृषि र वन विद्यालय निर्माण गर्ने भएको छ । विश्वविद्यालयले ५ रोपनी क्षेत्रफलमा पाँचखल नगरपालिकाको वडा नम्बर २ मा सो विद्यालय बनाउने भएको हो

मन्त्री नहुँदा नमूना औद्योगिक ग्राम निर्माण योजना प्रभावित, यो वर्ष २० वटाको डीपीआर तयार हुने

काठमाडौं । उद्योगमन्त्री नहुँदा ३ वटा नमूना औद्योगिक ग्राम निर्माणको काम प्रभावित भएको छ । मन्त्रालयले स्थानीय तहमा औद्योगिक ग्राम निर्माणमा सहयोग पुग्ने गरी देशभरका ३ वटा स्थानीय तहलाई नमूनाको

राष्ट्रपतिद्वारा संसदका दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संसदका दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाएकी हुन् ।

कुमारी बैंकले एकैपटक ४०%सम्म ऋणको ब्याजदर बढायो

काठमाडौं । कुमारी बैंकले ऋणीको ब्याजदर ३६.८७ प्रतिशतदेखि ३९.२८ प्रतिशतसम्मले बढाएको छ । बैंकले अहिलेको अवस्थामा निक्षेप नबढ्दा बैंकका तरलता अभाव भएको र ब्याजदर पनि बढिरहेको भन्दै ब्याज पनि उच्च

उपल्लो डोल्पाका विद्यार्थीको लागि ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित श्री यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग

कोभिडपछि थपिए दर्जन इन्टरनेट सेवाप्रदायक, ४८ मध्ये ६ कम्पनीका ग्राहक ८४ प्रतिशत

काठमाडौं । लकडाउनले इन्टरनेटमा आधारित व्यवसायमा बढेसँगै इन्टरनेट सेवा प्रदायक थपिने क्रम पनि बढेको छ । सेवा प्रदानका लागि आवेदन दिएकाले पनि अनुमतिपत्र पाउन थालेका छन् । असोज महिनामा मात्रै

हिमचुली सहकारीको सुरक्षागार्डलाई हत्या गरी रकम लुटपाट गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं । दोलखा जल्लाको गौरीशंकर गाउँपालिका–१, जुगु स्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्डलार्इ हत्या गरी नगद लुटपाट गर्ने २ जनालार्र्इ नगदसहित पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

कोभिड प्रभावले आन्तरिकतर्फ भ्याटको लक्ष्य पूरा भएन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा कुल राजस्व संकलनदर बढेको भएपनि आन्तरिकतर्फको भ्याटमा भने लक्ष्य पूरा हुन सकेन । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा शिक्षा

माछापुच्छ्रे क्यापिटलले गर्यो १ अर्बको लगानी व्यवस्थापन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन

करका नीतिगत र व्यवहारिक कठिनाइ तत्काल सरल बनाउन महासंघको १३ बुँदे सुझाव (सुझावसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कानूनमा उल्लेख भएको व्यवस्था सरकारकै निकायबाट भिन्न व्याख्या हुँदा उद्योगी व्यवसायीहरूले धेरै व्यवहारिक कठिनाई भोग्नुु परेकोले करका सम्बन्धमा रहेका नीतिगत र व्यवहारिक कठिनाइहरूलाई तत्काल