फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने