हिमालयन बैंकका सीइओ राणाको तलब २ करोड १४

काठमाडौं । हिमालयन बैंकको सीइओ अशोक राणाको तलब १९.५३ प्रतिशतले बढेको छ । बैंकले सीइओ राणालाई गत आर्थिक वर्षमा २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ तलब भत्ता दिएको

आइपीओ ल्याउने तयारीमा रहेको नर्भिक अस्पतालले ५०% बोनस सेयर दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आइपीओ समेत निष्काशनको तयारीमा रहेको अस्पतालले पहिलो वार्षिक साधारणसभाबाट आर्थिक

सिद्धार्थ बैंकको सीइओको तलब ३६% ले बढ्यो, लगानीकर्तालाई १५% लाभांश

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई दिएको तलब भत्ता सुविधा ३६.१० प्रतिशतले बढेको छ । बैंकको सीइओको तलब भत्ता तथा अन्य सेवा सुविधा बढेर २

१५ जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत, ४ कम्पनी पाइपलाइनमा

काठमाडौं । बीमा समितिले १५ जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत गरेको छ । समितिले १५ जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत गरेको हो । बीमा

‘बतास’को स्पष्टिकरण: ‘क्षतिपूर्तीसहित सबै सम्झौता रद्द गर्न सरकार स्वतन्त्र छ’

काठमाडौं । नारायाणहिटी दरबार संग्राहलयभित्र क्याफे बनाउने ठेक्का पाएको बतास समूह पछिल्लो समय विवादमा फस्दै गएको छ । दरबार संग्राहलयभित्र अनुमति विना नै १४ रोपनी क्षेत्रफलमा संरचना बनाइरहेको भन्दै छानबिन

अमेरिकाले ३२५% सम्म भिसा शुल्क बढाउँदै, नेपाली विद्यार्थीले १० हजार बढी तिर्नुपर्ने

काठमाडौं । अमेरिकी सरकारले विभिन्न वर्गमा भिसा शुल्क बढाउने प्रस्ताव गरेको छ । जसअनुसार न्यूनतम ५३ प्रतिशतदेखि ३२५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको छ । जसमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि

कम्पनीको साधारणसभामा बाधक बन्यो कोरोना, धमाधम मोडालिटी परिवर्तन गर्दै कम्पनी

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै साधारणसभा बोलाएको सूचीकृत कम्पनीको साधारणसभा अन्योलतमा परेको छ । पुस मसान्तसम्ममा दर्जनौ कम्पनीले साधारणसभा बोलाएका छन् । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले एक ठाँउमा २५

अपडेटः एक घन्टामा सेयर बजार ३६ अंकले बढ्यो, २ कम्पनीको कारोबारमा सर्किट

काठमाडौं । बुधबारको कारोबारमा बजार सुरुदेखि नै उछाल देखिएको छ । कारोबार सुरु भएको एक घन्टामा नेप्से मापन गर्ने सूचक ३६.२७ अंकले बढेर परिसूचक २८७०.४० बिन्दुमा पुगेको छ । यो

प्रि-ओपनिङमा ५२ लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.७४ अंकले बढेर परिसूचक २८३९.८७ बिन्दुमा रोकिएको छ । ४० वटा कम्पनीको ८ हजार १२३ कित्ता सेयर ५२

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर गण्डकी प्रदेशमा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा दिन भन्दै गण्डकी प्रदेशको सिमलचौर९ पोखरा० शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ