बीरेन्द्रनगरमा चौधरी ग्रुपको सहयोगमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

कर्णाली । बीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन शुरु गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल

घरको नक्सा अनलाइनबाटै दर्ता

नवलपुर । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट शुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा

आज डेढ दर्जन कम्पनीको साधारणसभा, ७ वटाले बनाए लगानीकर्ताको हात खाली

काठमाडौं । पुस मसान्तमा सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो परेको छ । हरेक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा गरिसक्नुपर्ने छ । त्यसै अनुसार पुस मसान्तमा कम्पनीहरुलाई साधारणसभाको चटारो

प्रि–ओपनिङमा ५.१७ अंकले बढ्यो बजार

काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार सामान्य बढेको छ । बिहीबारको प्रि–ओपनिङमा बजार ५.१७ अंकले बढेर परिसूचक २८०८.७९ बिन्दुमा रोकिएको छ । पि–ओपनिङमा ३१ कम्पनीको १० हजार ७६६ कित्ता सेयर ४८

साना तथा घरेलु उद्योगको संरक्षण गर्ने राज्यको नीति खोई ?: गौरब काफ्लेको विचार

म महिनामा एकपटक जसो साना तथा घरेलु उद्योग सञ्चालन गर्ने सिर्जनशील उद्यमीकहाँ पुग्दै आएको छु । यसै सिलसिलामा शनिबार विदाको दिन म मखमल ढाका जुत्ता चप्पल सञ्चालन गर्दै आएकी र

अर्घाखाँची सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने

काठमाडौं । अर्घाखाँची सिमेन्टले बुक विल्डिङ विधिबाट साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । माघ ५ गतेको लागि बोलाएको साधारणसभामा सोही अुनसारको अधिृकत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन

प्रिमियर इन्स्योरेन्सले १५% लाभांश दिने, बाेनस थपियाे

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश संशाेधन गरेको छ । इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश संशाेधन गर्दै अब सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएकाे छ । यसअघि कम्पनीले

विद्युतीय गाडी बेच्ने बिवाइडीमा जागिर खान गएकी यमुना बनिन् कम्पनीको मालिक र नाडा पुग्ने पहिलो महिला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको प्रवेशसँगै लोडसेडिङको कालो दिन हट्यो । यसले मुलुकको ठूलो समस्या समाधान भयो । तर, यसले यमुना श्रेष्ठको पेशामा भने संकट आयो । उनले

अहिलेको समस्या तरलता अभावको होइन ‘क्रेडिट क्रञ्च’को हो, जसले अर्थतन्त्रलाई असर पार्छ

कुनै पनि देशको अर्थतन्त्रका लागि ब्याजदर एउटा प्रमुख सुचांक हो । ब्याजदरलाई अर्थतन्त्रको ऐनाकारुपमा पनि बुझ्न सकिन्छ । तर, अर्थतन्त्रका लागि ब्याजदरको साथै अन्य बिभिन्न तत्वहरु पनि उत्तिकै महत्वपूर्ण हुनसक्छन्