नेपाल–बेलायत श्रम वार्ता: एक साताभित्र श्रम समझदारीको मस्यौदा

काठमाडौं । रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुबै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार

९० हजार करोडमा वेदान्ताले किन्ने भयो भारत पेट्रोलियम, सरकारी कम्पनी बिक्री गर्दै मोदी

एजेन्सी । भारतको नरेन्द्र मोदी सरकारले एकपछि अर्को गर्दै सरकारी निकायहरु निजीकरण गरिरहेको छ । विनिवेशको नाममा सरकारी स्वामित्वका संस्थान, निकायहरु तथा सेवा क्षेत्रका उद्योगहरु एकपछि अर्को गर्दै निजीकरण गरिएको

बेलायतसँग श्रम सम्झौता गरेर नर्स पठाउने तयारी, मस्यौदा एक साताभित्र तयार हुने

काठमाडौं । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने अन्तिम तयारीमा जुटेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक

इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि अफ्ठ्यारोमा हिमालयन बैंक, राष्ट्र बैंकले ‘टेकओभर’ गर्नसक्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमलायन बैंक निकै अफठ्यारोमा परेको छ । हिमालयन बैंकमा रहेको सेयर संरचनाले बैंकलाई आगामी दिनमा झनै असजिलोमा पार्ने देखिएको हो । हिमालयन बैंकको

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

काठमाडौं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुबै माध्यमबाट पुनः श्रम

हिमालयन बैंकले मर्जर भाँडेपछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । यही माघ ४ गतेका लागि डाकिएको विशेष साधारणसभा रद्द गरिएको बैंकले आज एक सूचना जारी गरी जानकारी दिएको छ

८० अर्बको बैंक बनाउने योजना फेल भयो: इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे

काठमाडौं । लामो समयको प्रयासपछि ०७८ बैशाखमा दुई ठूला बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भयो। हिमालयनका तत्कालीन अध्यक्ष तुलसीराम गौतम र इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले

राजस्व उठाउन सरकार असफल, दोब्बर राजस्व बनाउने अर्थमन्त्रीको गफमात्रै

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल भएको छ । अर्थ मन्त्रालयले पुष मसान्तसम्म ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको

यी हुन् ६ महिनामा धेरै कर बुझाउने १० कम्पनी

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाउने शीर्ष १० कम्पनीमा ५ वटा वाणिज्य बैंक परेका छन् । त्यसैगरी २ टेलिकम कम्पनीसँगै विद्युत प्राधिकरण पनि शीर्ष १०