नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

एभरेष्ट बैंकको डिबेन्चर निष्काशन, कति पाईन्छ ब्याज ?

काठमाडौं । एभरेष्ट बैंकले डिबेन्चर निष्काशन गरेको छ । बैंकले ८ वर्ष अवधिको लागि प्रतिकित्ता १ हजार रुपैयाँका दरले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।जसमा

फेसबुकमाथि ४.४ करोड ग्राहकको तथ्यांक गलत तरिकाले प्रयोग गरेको आरोप

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक (मेटा)माथि ग्राहकको तथ्यांकको गलत प्रयोग गरेको आरोप लागेको छ । फेसबुकमाथि ४.४ करोड ग्राहकको तथ्यांकलाई गलत तरिकाले प्रयोग गरेको आरोप लागेको हो । कम्पनीले प्रयोगकर्तालाई

सुन चोरी गरेको आरोपमा पर्यटन बोर्डका सीइओलाई जरिवाना

  काठमाडौं । सुनको अवैध ओसारपसार गरेको आरोपमा पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी मुछिएका छन् । रेग्मीले कतार एयरलाइन्सको क्यूआर ७३० नम्बरको विमानबाट नेपाल आउँदा बिस्कुट आकारको तीन थान जम्मा

विराटनगर र नेपालगञ्ज एयरपोर्टमा तत्काल नयाँ टर्मिनल भवन नबन्ने, सरकारले ठेक्का रद्द गर्यो

काठमाडौं । विराटनगर र नेपालगञ्ज विमानस्थलमा तत्काल नयाँ टर्मिनल भवन नबन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने भन्दै २०७७ साल असोजमा

नवीकरणीय ऊर्जामा लगानी गर्न विश्व समुदायलाई मन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छिन् । उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर आर्थिक लाभ लिन विश्व समुदायलाई आग्रह

बतास समूहमाथी सरकारले चरित्र हत्या गर्योः नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रको प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी गराएको छ । सरकारले आब्हान गरेको

करिब १२२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार

काठमाडौं । मेलम्चीको खानेपानी दीगो एवम् भरपर्दो प्रणाली मार्फत उपत्यकाबासीको घर घरमा पानी उपलब्ध गराउन १२ सय २० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार पारेको छ । काठमाडौं उपत्यका खानेपानी

ओमिक्रोनले थप्यो पोखराका पर्यटन व्यवसायीमा चिन्ता

पोखरा । कोभिड–१९ को एकपछि अर्को लहर देखिन थालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित भएका छन् । खोपको सहजतासँगै विस्तारै चलायमान बन्दै गएको पोखराको पर्यटनमा कोभिडको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमणदर बढ्न

ओमिक्रोनसहितको कोभिड-१९ महामारी सम्बन्धी आदेश २०७८ अनुसार, के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं , सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ