नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस १५ र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश रहेको छ । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु