सिजी नेटले १५ दिन ‘फ्री ट्राइल’ दिने

काठमाडौं । सिजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन्

चन्द्रागिरि डाँडा र डडेलधुरामा हिमपात (फोटो फिचर)

काठमाडौं । बिहीबार रातिदेखि पानी परेपछि शुक्रबार विहानैदेखि काठमाडौंको आसपास डाँडा, डडेलधुलालगायतका विभिन्न स्थानमा हिमपात भएको छ । काठमाडौंमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन सर्वसाधारण पुगेका छन् ।

विद्युतीय कारोबार गर्दा यी ७ तरिका अपनाए ठगिनबाट बच्न सकिन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिममा सतर्क बन्न सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्लो समय विद्युतीय कारोबारमा बढोत्तरी भएको भएपनि विभिन्न विद्युतीय उपकरणको माध्यमबाट

साखः स्टीलले १९%ले बढायो व्यापार

काठमाडौं । कोरोनाका कारण निकै खस्किएको साखः स्टील उद्योगको व्यापार बिस्तारै तंग्रिदै गएको देखिन्छ । कम्पनीले सन् २०१९ मा १ अर्ब ६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

काजाकिस्तान कसरी बन्दैछ क्रिप्टोकरेन्सीको हब ?

एजेन्सी । संसारभर नै चर्चाको केन्द्रमा छ क्रिप्टोकरेन्सी । नेपालमा पनि यो चर्चाको केन्द्रमा छ । नेपालमा यो अवैध छ । कारोबार गर्न पाइँदैन । तर, मानिसहरुमा चासो छ, उत्तिकै

अर्थमन्त्रीले आइआरडीका डिजीसँग भने ‘न्यूरोडमै मैले बिल पाइन, कस्तो बजार अनुगमन गर्नुहुन्छ ?’

काठमाडौं । अर्थतन्त्रका कैयौं सूचक नकारात्मक हुनुका साथै लक्ष्यअनुसार राजस्व संकलन नभएपछि दबाबमा आएका अर्थमन्त्री जनार्दन शर्मा आक्रामक देखिएका छन् । माघ १८ गते केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक

आजदेखि आइपीओ निष्कासन गरेको जाल्पा सामूदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लामो समयसम्म रोकिएको कम्पनीहरुको आइपीओ निष्कासन प्रक्रिया फेरि शुरु भएको छ । लामो समयपछि शुक्रबारदेखि जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्कासन भएको छ । कम्पनीले लगानीकर्ताको लागि

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार २ सय रुपैयाँले घटेर ९२

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी पलायन, मन्त्री शर्मा चिन्तीत

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् ।माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह

अन्तरप्रेरणाको मेन्टरिङले देशभर जन्माउँदैछ सयौं नवउद्यमी, लगानी गर्नेहरुको सञ्जाल बनाउँदै निरज

काठमाडौं । कति नवप्रवर्तकहरु आइडिया भएर पनि त्यसलाई व्यवसायमा ढाल्न सक्दैनन् । कतिलाई व्यवसाय शुरु गरेपछि विस्तार गर्न लगानी हुँदैन । अझ स्टार्टअप शुरु गरेकाहरु राम्रो ‘मेन्टरिङ’ नहुँदा त्यत्तिकै सेलाएर