जाल्पा लघुवित्त वित्तीय संस्थाको आइपीओ खुल्यो, कति दिने

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेको

युटिएलको सेयर किन्न खोज्दा नेपालका चर्चित ५ अर्बपतिको ७० करोड फस्यो

काठमाडौं । ५ वर्षअघि युटिएलमा ६० प्रतिशत लगानी गर्न नेपालका ५ वटा ठूला व्यवसायिक घराना तयार भए । भारतीय लगानीमा स्थापना भएको युटिएलले फोरजी लाइसेन्स लिने र लगानीकर्ता थप्ने योजना

सेयर बजारमा अब इन्साइडर ट्रेडिङ रोकिन्छ: नेप्से सीइओ कृष्ण कार्की

नेपाल स्टक एक्सेचेञ्ज लिमिटेड (नेप्से)ले करिब ६ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीइओ ) पाएको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाल्पाका कृष्णबहादुर कार्कीलाई सीइओमा नियुक्त गरेको छ ।

एनसेलको ‘ननस्टप टाइम प्याक’

काठमाडौं । एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो

राष्ट्र बैंकको निकम्मापन: प्रणालीबाटै मौलाउँदैछ गैरकानूनी कारोबार

वित्तीय प्रणाली र मुद्रा प्रवाह नियमन गर्न एकाधिकारप्राप्त नेपाल राष्ट्र बैंकको असक्षमताले कानूनी प्रणाली भित्रबाटै गैरकानूनी कारोबारको जालो फैलिएको छ । प्रणालीलाई नै घक्का दिनसक्ने गरी गलत कारोबार फैलिरहँदा राष्ट्र

नेप्सेको सीइओमा कृष्ण कार्की नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पाल्पाका कृष्ण कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त

सर्बोत्तम सिमेन्ट तथा सर्बोत्तम स्टीलका ठेकेदारको ७ लाखको दुर्घटना बीमा

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टील लिमिटेडले आफ्ना ठेकेदारहरुको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ । कम्पनीले आफ्ना ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

सञ्चय कोषलाई हिमालयन बैंकको लिखित प्रश्नः मर्जर किन भाँडेको ?

काठमाडौं । इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि पहिलोपटक हिमालयन बैंकको सञ्चालक समितिको बैठक बसेको छ । बुधबार बसेको बैठकमा अधिकांश सञ्चालकहरुले अनावश्यक बखेडा झिकेर सञ्चय कोषले मर्जर भाँडेको भन्दै आक्रोश व्यक्त

भारतीय लगानी भित्र्याउन न्यूनतम लगानीको सीमा घटाउन सरोकारवालको सुझाव

काठमाडौं । सूचना प्रबिधि तथा साना तथा मझौला उद्योगको क्षेत्रमा लगानीका लागि न्यूनतम सीमा १ करोड रुपैयाँ बनाए भारतबाट आउने लगानी बढ्ने जानकारहरुले बताएका छन् । बिहीबार नेपाल–भारत उद्योग वाणिज्य

नारायणहिटी दरबार संग्राहलयका जीर्ण संरचना मर्मत गर्न पर्यटनमन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिए । बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन