छुट्ला है इमर्जिङ नेपालको आइपीओमा आवेदन दिन

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले माघ २६ गतेदेखि आइपीओ निष्काशन गरेको हो ।

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र शुरु

बाग्लुङ । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र शुरु भएको छ । २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । गत असारमै सम्पन्न गरी सञ्चालनमा

एनसेलले घटायो सबै लोकल कलको महशुल दर

काठमाडौं । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा

आत्तिएका अर्थमन्त्रीले आफू अनुकुल काम लगाउन ‘यसम्यान’को नयाँ टीम बनाए, अस्थिरतामा अर्थ मन्त्रालय

जनार्दन शर्मा अर्थमन्त्री भएपछि मन्त्रालयमा सहसचिव सरुवाको रफ्तार बढ्नुका साथै विगतमा अर्थ मन्त्रालयमा काम नगरेका कर्मचारी महाशाखा प्रमुख बन्ने क्रम बढेको छ । जसले गर्दा राजस्व समूहका कर्मचारी आफू पेलिएको

बजाज ब्राण्डका पीता राहुल: सत्ता विरोधी भएर पनि १० खर्बका मालिक बने

एजेन्सी । नेपालमा समेत लोकप्रिय ब्राण्डको नाम हो बजाज । बजाजको पल्सर ब्राण्डको मोटर साइकल धेरैको रोजाइ बन्ने गरेको छ । सोही कम्पनीका प्रवद्र्धक एवं विस्तारक राहुल बजाजको शनिबार निधन

निर्वाचन आयोगको निर्णयः कांग्रेसको केन्द्रीय सदस्यबाट बिनोद चौधरीलाई हटाउन नमिल्ने

काठमाडौं । निर्वाचन आयोगले बिनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट हटाउन नमिल्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको गत मंसिरमा भएको महाधिवेशनमा मधेशी कोटाबाट चौधरी केन्द्रीय सदस्य चुनिएका थिए । निर्वाचन

दक्षिण कोरियामा कोरोनाले पुनःमहामारीको रुप लिएपछि नेपाली श्रमिक लैजान रोक

काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुन: कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुन: कोरोना भाइरसको

डिप्रेसनमा थिएँ, अब २ वटा कोठामा बसेर भए पनि ऋण तिर्छु: अग्रवाल

काठमाडौं । सेतै दाह्री, चुच्चे क्याप, कालो ज्याकेट, कालै पाइन्ट र कालै जुत्ता लगाएका नेपालका पुराना व्यवसायी अमित अग्रवाल मञ्चमा एक्लै थिए । ३० वर्षदेखि व्यापार व्यवसायमा नाम कमाएका एलायन्स

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न बैंकर्सलाई आग्रह गरेको छ । बैंकर्सहरुले निक्षेपमा ब्याज बढाउने निर्णयले उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघको

राष्ट्रिय बीमा संस्थानले संकलन गर्यो ६ अर्ब बीमाशुल्क, नाफामा १२% को वृद्धि

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा ६ अर्ब ४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । संस्थानले गत आवको यसै अवधिको तुलनामा खुद