एनएमबि क्यापिटलको सीइओमा दीपेश कुमार वैद्य नियुक्त
काठमाडौं । एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपेश कुमार वैद्यलाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति बैंठकले वैद्यलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वदेशी तथा विदेशी