भारतीय पर्यटक भित्राउन पर्यटन बोर्डले टुरिजम मार्ट सुरु
काठमाडौं । भारतीय पर्यटक भित्राउन पर्यटन बोर्डले टुरिजम मार्ट सुरु गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै