रातमाटे-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा सहमति, प्रक्रिया तत्काल

काठमाडौं । नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री डा. नारायण

साढे ११ अर्ब चिनियाँ सहयोग, निर्धारण गरिएका परियोजनामा खर्च गरिने

काठमाडौं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका

पुष्प मेलामा ३६ हजारले अवलोकन गर्दा ८४ लाख बढीको कारोबार

काठमाडौं । जावलाखेलको खेल मैदानमा जारी २३ औं पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गर्दा ८४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले चैत १०

फोर्स गुर्खा नेपाली बजारमा

काठमाडौं । फोर्स मोटर्स नेपालले नँया गाडी ‘गुर्खा’ नेपाली बजारमा ल्याएको छ । लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको छ । चारै जना यात्रुको

शिवम् सिमेन्टद्वारा चरिकोटका ग्राहकसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । शिवम् सिमेन्टले दोलखा जिल्लाको चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसँग ‘ग्राहक अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सम्बन्धीत निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व

प्रि-ओपनिङमा बढ्यो सेयर बजार, बीमामा लगानीकर्ताको आकर्षण

काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार ९.५३ अंकले बढेको छ । बजार ९.५३ अंकले बढ्दा परिसूचक २६२३.२० बिन्दुमा रोकिएको छ । ३२ कम्पनीको ५ हजार ८४३ कित्ता सेयर ५१ लाख

मेट लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

काठमाडौँ । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ (१६ जुलाई २०२० देखि २०२१) सम्मको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट

मोतीपुर-सन्धिखर्क १३२ केभी प्रशारण लाइन र सन्धिखर्क सबस्टेसन सञ्चालनमा, ५ जिल्लामा विद्युतकाे समस्या नहुने

अर्घाखाँची । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन पनि

नबिल बैंकले बौद्धनाथ स्तुपामा जडान गर्यो वातावरण मैत्री लुङ्गटा

काठमाडौं । नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान गरेको छ । जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले काठमाडौंको बौद्ध स्तुपाका

शिक्षा मन्त्री पौडेलद्वारा ढोरपाटन-साल्झन्डी सडकको अनुगमन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन्