बीआरआईसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन प्रचण्डको अनुरोध

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणा अन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका

सेयर बजारमा विभिन्न समस्या छन्, समाधान गर्न नयाँ नेतृत्व पठाएको छुः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा विभिन्न खालका समस्या रहेको भन्दै त्यस्ता समस्या समाधान गर्न, बजारको गुणात्मक विकास तथा विस्तार गर्न धितोपत्र बोर्डमा नयाँ नेतृत्व पठाएको बताएका छन् ।

रातमाटे-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

काठमाडौं । नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको

फाइभजी परीक्षणको मास्टर प्लान बनाउन चार कम्पनी छनोट

काठमाडौं । फाइभजी परीक्षणको लागि मास्टर प्लान बनाउन भन्दै नियामक निकाय नेपाल दूरसञ्चा प्राधिकरणले चार कम्पनीलाई सर्ट लिष्ट गरेको छ । प्राधिकरणल एम-एस टेलिग्लोब सोलुसन प्रालि र एम–टेल सोलुसन प्रालि

सेयर बजारमा भारी गिरावट, बीमा समितिको निर्देशनले केही लगानीकर्ता मालामाल बन्दै

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा पनि कारोबार रकम भने बढेको छ । गत साता बीमा समितिले बीमा कम्पनीको

बालिनालीको रोग र माटोको अवस्था तत्काल जानकारी दिने सफ्टवेयर ‘साथी’ सार्वजनिक

काठमाडौं । कृषि खेतीमा लाग्ने विभिन्न रोग तथा समस्याहरुको पहिचान र समाधान गर्ने डिभाइस (एआई) ‘साथी’ सार्वजनिक गरिएको छ । महिला विकास समाज (विमेन डेभलपमेन्ट सोसाइटी (बोडेस) अन्तर्गतको महिला प्राविधिकहरुको

लगानी गर्न आउनेलाई प्रतिफलको स्पष्ट खाका दिनुसक्नु पर्छः मन्त्री शर्मा

काठमाडौं । मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रबर्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख

अरुण भ्याली हाईड्रोपावरलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक लगाएको छ । अरुण भ्यालीले अरुण कावेलीको सेयर बिक्री गर्न भन्दै माघ २३ गते

बोरामा पैसा राख्ने क्रम बढ्योः डा. बाबुराम भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनौपचारिक अर्थतन्त्र व्यापक बिस्तार भएको बताएका छन् । अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा बैंकका सीइओहरुसँग छ्लफल गर्न आयोजित बैठकमा डा. भट्टराईले