३ बैंक सीइओको खोजीमा, ५ बैंकले दिए नयाँ

काठमाडौं । मेगा बैंकको सञ्चालक समितिले कार्यकाल नथप्ने भएपछि अनुपमा खुन्जेली बिदामा बसिन् । नियम अनुसार बैशाख २ देखि खुन्जेलीको कार्यकाल सकिन्छ । त्यसपछि बैंकले अर्को व्यवस्था नहुँदासम्मको लागि डेपुटी

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका-५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण गरेको छ । उक्त शाखाको समुद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व

आइपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्टको आम्दानी २१%ले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टले कोरोनाकालमै व्यापार २१ प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा व्यापार २१ प्रतिशतले बढाएको हो । कम्पनीले सन् २०२१ मा ७

सिटिजन्स बैंकका ग्राहकलाई पार्क सफारी रिसोर्टमा १०% छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवन जिल्लाको सौराहा स्थित पार्क सफारी रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका कार्डबाहक ग्राहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिहशत

काठमाडौंको चम्पादेवीमा केवलकार बन्ने, ६ अर्बको लागत

काठमाडौं । ईको फ्रेण्डली कम्पनी प्रालिले काठमाडौंको दक्षिणकालीमा रहेको चम्पादेवीका केवलकार बनाउने भएको छ । सर्बोच्च अदालतले निर्माणको बाटो खोलेपछि दक्षिणकाली नगरपालिकाले २०७६ साल बैशाख ६ गते निर्माणको अनुमति दिएको

एनसीसी बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५% छुट पाउने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र दराज अनलाइन सपिङ बिच सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा १५ प्रतिशतसम्म छुट पाउन सकिने सम्झौता भएको

हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति

काठमाडौं । विभिन्न १८ हिमाल आरोहणका लागि ५०५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म उनीहरुले अनुमति लिएका हुन् । विभागका अनुसार हालसम्म २०४ जनाले सगरमाथा आरोहणका लागि

अर्थतन्त्रमा चुनौती सिर्जना भयो, आयातलाई निरुत्साहित गरौंः मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारको प्रवद्र्धन नगर्न अपिल गरेकी छिन् । सिँचाइ दिवस तथा ६९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

काठमाडौं । संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने

गण्डकी प्रदेशका सहिद तथा बेपत्ता परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाडौं । गण्डकी प्रदेशका शहिद तथा बेपत्ता भएका परिवारले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने भएका छन् ।जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको