उपकार लघुवित्तको आइपीओमा आवेदन दिने भाेली अन्तिम दिन

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)मा आवेदन दिने भाेली अन्तिम दिन हो । आइतबार सार्वजनिक बिदा परेका कारण कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको छ

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सर्वसाधारण सेयर (आइपीओ) आज (मंगलबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओको बाँडफाँट मंगलबार बिहान ९ बजे गर्न लागेको हो

बीमा पोलिसी त्याग्ने बढे, ३ महिनामा २ अर्बबढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गर्यो । बीमालेख खरिद

इन्डोनेसियामा पाम तेल अभाव, नेपालको निर्यात घट्न सक्ने

काठमाडौं । विश्वकै नम्बर एक पाम तेल उत्पादन गर्ने देश इन्डोनेसियामै अहिले पाम तेलको अभाव देखिन थालेको छ ।विश्वकै सबैभन्दा बढी पाम तेल उत्पादन गरी नम्बर एक निर्यात गर्ने देशमा

वस्तु निर्यात गर्ने कि पैसा ?

जनता उत्पादनसँग जोडिन पर्नेमा उपभोक्ताका रुपमा स्थापित हुँदैछन् । जनताको क्रयशक्ति एकदम कमजोर भएर जाँदैछ । देश विकासले गति लिन सकेको छैन । सरकार करको दर बढाउन व्यस्त छ ।

अर्थतन्त्र संकट उन्मुख हुँदा समेत अर्थमन्त्रीको टालटुले जवाफ, देखिएन गम्भीरता

हरेक महिना विदेशी मुद्राको सञ्चिति घटिरहँदा समेत अर्थमन्त्री जनार्दन शर्मा अर्थतन्त्रका सबै परिसूचक सामान्य अवस्थामा रहेको भन्दै सफेद् झुट बोलिरहेका छन् । काठमाडौं । आइतबार प्रमुख प्रतिपक्षी दल नेपाल कम्यूनिष्ट

भन्सार छली ल्याइएका २३ लाखका कपडासहित २ जना पक्राउ

काठमाडौ । प्रहरीले भन्सार छली गरेर ल्याएको साढे २३ लाख बढी रकम बराबरका कपडासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमडौ महानगरपालिका( २४ असनस्थित स्थानीय व्यापारीले भन्सार छली गरी

सीएसआरको पैसा स्टार्टअपमा पनि लगाउन सकिने गरी नयाँ नीति बन्दै

काठमाडौं । अर्थसचिव मधु मरासिनीले सीएसआर अन्तर्गतको रकमलाई कहाँ कहाँ खर्च गर्ने भन्ने विषयमा नयाँ नियम ल्याउने तयारी भइरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभा तथा

सरकारी सुविधावापतको इन्धनमा २०% कटौती

काठमाडौं । सरकारले सरकारी सुविधा वापत उपलब्ध गराउँदै आएको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले खर्चमा मितव्ययिता अपनाउनका

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा भरतपुरको विजयनगर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुर महानगरपालिका वडा नम्बर १६ विजयनगर चितवनमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि उक्त शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । विजयनगर शाखा कार्यालय सञ्चालनमा