कोभिड प्रभावित ऋणीले व्यवसायीले व्यवसाय परिवर्तन गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीले बढीमा एक पटक व्यवसाय परिवर्तन गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७७ मा संशोधन÷परिमार्जन तथा थप व्यवस्था गर्दै

बैंक तथा वित्तीय संस्थाले कम्तीमा १/१ वटा शाखा र एटीएम अपांगमैत्री बनाउनु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा शाखा कार्यालय र एटीएम अपांगमैत्री बनाउनु पर्ने भएको छ । एउटा स्थानीय तहमा कम्तीमा ५ वटाभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एउटा

निषेधाज्ञा अवधिभर कर्जा असुली र लिलामी सम्बन्धी सूचना प्रकाशित नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाका कारण बन्द भएका ऋणी व्यवसायबाट निषेधाज्ञा अवधिभर कुनै पनि असुली गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशनमा संशोधन गर्दै यस

कृषि तथा हस्तकला व्यवसायले १ करोडसम्म बेसरेटमा थप २% ब्याजदरमै कर्जा पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बढीमा बेसरेटमा २ प्रतिशतसम्म मात्रै थप गरी ब्याजदर

नेप्से सीइओ साउँदले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिएका छन् । मंगलबार साढे ४ बजेतिर अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । ‘भर्खरै अर्थमन्त्रालयमा राजीनामा बुझाएर फर्कँदैछु, त्यसपछि पत्रकार

सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक, कर्जाको अवधि बढीमा १ वर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीलाई सेयर धितोमा बढीमा १ वर्षभित्रमा घटाउनका लागि समय दिएको हो

कुलमानविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, फाइल मगायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाए कुलमान घिसिङलाई नियुक्ती गरेको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा, सभा सम्मेलनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थप गरिएको हो । कार्यालयले सबै

बेलायतको ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबारका लागि सम्झौता

काठमाडौं । बेलायतको ख्यातिप्राप्त ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । बेलायतमा रहने नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा

घर तथा अफिसमा खाना डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

काठमाडौं । रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा शुरुवात