पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाले बढाएको

विवादपछि पेटिएमको आइपीओ रोक्न अदालतको आदेश, पुलिसलाई ३ हप्तामा काम सक्न निर्देशन

पेटिएमको आइपीओलाई रोक्नुपर्ने मागलाई दिल्लीको एउटा अदालतले सुनुवाई गरेको छ । स्थानीय अदालतले पुलिसलाई तीनहप्तामा आइपिओसँग सम्बन्धित मामिलामा सम्पूर्ण छानबिन गर्न निर्देशन दिएको छ । कोर्टले यो मामिलामा १३ सेप्टेम्बरमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिएका छन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा

गुणस्तरीय विद्युत् आपूर्तिमा लाग्यो प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गरेपछि आपूर्ति नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल शुरु

कानून विपरीत सामाजिक सुरक्षा कार्यक्रममा १ अर्ब बढी वितरण, असुल गर्न महालेखाको निर्देशन

काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहले कानून विपरीत १ अर्ब बढी रकम वितरण गरेको पाइएको छ । महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा १ सय ७० स्थानीय तहले कानून

माग घटेपछि जुलाईमा चीनको कच्चा स्टील उत्पादन ह्वात्तै घट्यो

एजेन्सी । कोरोना कहरका कारण स्टील बिक्रीमा कमी आएपछि चीनको कच्चा स्टील उत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको

क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक उछाल, बिटक्वाइनको मूल्य फेरि ५० हजार डलर माथि

बिटक्वाइनको मूल्य तीन महिनामा फेरि ५० हजार डलरभन्दा माथि पुगेको छ । २०२१ मे महिनापछि पहिलोपटक एउटा बिटक्वाइनको मूल्य ५० हजार डलरभन्दामाथि पुगेको हो । यसले मे महिनाको मध्यतिर चलिरहेको

कालिका लघुवित्तको प्रवन्ध सञ्चालकमा प्रधान

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाेको प्रवन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।    ३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय बाणिज्य बैंकको प्रवन्धक पदबाट सेवा निवृत्त हुन् ।

अफगानिस्तानमा बैंकिङ सेवा ठप्प: बैंकमा पैसा छ तर झिक्न पाइदैन

एजेन्सी । अफगानिस्तानको राजधानी सहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको छ । तालिबानले सत्ता कब्जामा लिएपछि मानिसहरुमा एक प्रकारको निराशा छ भने के

विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब !

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको