राष्ट्र बैंकले कार्यान्वयनमा ल्यायो ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’, ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गरेको छ । ट्याक्सोनोमीले दीगो आर्थिक विकास सुनिश्चित गर्ने र जलवायु परिवर्तनका असर कम गर्ने, वातावरण संरक्षण गर्ने गरी

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

सप्तरी । २७ वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि नै निर्माण सुरु गएको

उपभोक्ताको सुरक्षामाथि गम्भीर खेलवाडः समस्या देखिएको सेरेस फिर्ता नगर्दा रोकेकै ठाउँमा आगलागी

काठमाडौं । सेरेस ब्राण्डको विद्युतीय गाडी (इभी) मा आगलागी भएको छ । सोमबार बिहान काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलास्थित सर्भिस सेन्टरमा रोकिराखेको सेरेस ब्राण्डको विद्युतीय कारमा आगलागी भएको हो । बागमती

ग्लोबल आइएमई बैंकले देशकै ठूलो सौर्य विद्युत परियोजनामा लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत

साहस उर्जाका प्रमोटरलाई सेयर बेच्न लकइन सकेर ४ वर्षको साधारणसभा एकैपटक: लगानीकर्तालाई हकप्रद, सञ्चालकले बुझे करोडौं

काठमाडौं । विगत चार वर्षदेखि साधारण सभा नगरेको, लगानीकर्तालाई एक पटक पनि लाभांश वितरण नगरेको साहस उर्जाले एकै पटक साधारणसभा गरेको छ । लकइन अवधि सकिएलगत्तै कम्पनीले चार वर्षको सभा

आज पनि पोखरामा रास्वपाको प्रदर्शन (लाइभ)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पोखरामा आज पनि प्रदर्शन सुरु गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपा नेता कार्यकर्ता आन्दोलित भएका छन् ।

रविका लागि मर्छु भन्ने मनिष झाको गगन थापालाई सुझाव: ए दाइ तपाईं सुध्रिनुस् ! (अन्तर्वार्ता)

पोखरा । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला पोखरा केन्द्रीत आन्दोलनमा छ । सूर्यदर्शन सहकारीको रकम लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक

रविका समर्थकलाई दुर्गा प्रसाईंले भने: भीडले सत्य-असत्य छुट्याउँदैन, अदालतको आदेश पर्खौं

काठमाडौं । नागरिक बचाऊ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रास्वपा कार्यकर्ताहरुको आन्दोलनप्रति असन्तुष्टि जनाउँदै सम्मानित अदालतको आदेशलाई पर्खन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भीडले सत्य-असत्य

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला

‘सुरक्षित हवाई उडान गर्न दुर्गम क्षेत्रमा हेलिको उल्लेख्य भूमिका’

काठमाडैं । सुरक्षित हेलिकप्टर तथा हवाई उडान गर्न प्राथमिकता साथ राज्यले काम गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बताए । उनले भने ‘सडक यातायात नपुगेको दुर्गम हिमाली