सहकारी ठगी मुद्दामा बयानका लागि छवीलाल जोशीलाई रुपन्देही

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि प्रहरीले रुपन्देही लगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार प्रहरीले

हरेक वर्ष आउने बाढीलाई बेवास्ता गर्दा धेरै क्षति भयो: चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउने पूर्वसूचनापछि पनि लापर्बाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् । गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा

पूर्वगृहमन्त्री गौतम भन्छन्: सहकारीको रकम भ्रष्टाचार गर्नेलाई निर्मम कारबाही गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा पूर्गहमन्त्री बामदेव गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताएका छन् । उनले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस

काठमाडौँ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको

के के गरे सय दिनमा कृषिमन्त्री अधिकारीले ?, बाढी पहिरोका कारण धान उत्पादनमा कमी आउने

काठमाडौं । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो बर्ष धान उत्पादनमा कमी आउने जानकारी दिएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेपछि उनको कार्यकालमा मन्त्रालयले

नेप्से ५८ अंकले घट्यो, ५ अर्ब ९० करोडको मात्रै कारोबार

काठमाडौं । शेयर बजारको मापक सूचक नेप्से ५७.९९ अंकले घटेको छ । सोमबार नेप्से सूचक २.१४ प्रतिशतले घटेर २६ सय ३९ दशमल ९२ अंकमा झरेको छ । बजार घटेको दिन

टाटा परिवारका ‘कट्टर कम्युनिस्ट’: जो बेलायती सांसद थिए तर स्वतन्त्र भारतको पक्षमा भाषण गर्थे

टाटा परिवारका एक महत्त्वपूर्ण सदस्य थिए शापुरजी सकलतवाला । तर करोडौंको मालिक बन्न छाडेर उनले राजनीतिको कठिन बाटो रोजेका थिए । कम्युनिस्टको पहिचान बनाएका उनले महात्मा गान्धीलाई पनि ‘कमरेड गान्धी’

लगानी सम्मेलनको ड्रिम प्रोजेक्ट ‘रारा रिसोर्ट’को आईईई स्वीकृति, २ अर्ब लगानी हुने

काठमाडौं । सरकारले गत वैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा सम्झौता भएको ड्रिम प्रोजेक्ट मानिएको रारा रिसोर्ट निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ । अष्ट्रेलियन लगानीमा मुगुको रारा क्षेत्रमा निर्माण हुन

देशभर १९ लाख ३३ हजार किसान, तीन महिनामै डेढ लाख थपिए

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको

ड्रागन फ्रुटसँगै सयपत्री फूल, तिहारमा ५ लाख कमाउने योजना

रामेछाप । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन