१९ वटा सामाजिक परियोजनालाई १ करोड ९० लाख

काठमाडौं । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरूप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको

सरकारको काममा सन्तुष्ट छु, दुई वर्ष ओलीले र डेढ वर्ष मैले सरकार चलाउने हो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको

एलजीका सामान किस्ताबन्दीमै: टिभी, फ्रिज र वासिङ मेसिन किन्दा यस्तो छ ईएमआई सुविधा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले लाइफ गुड्स (एलजी)का उत्पादनहरु छुट अफरमै किस्ताबन्दीको सुविधामा बिक्री वितरण गरिरहेको छ । एलजीका उत्पादनहरु टीभी, फ्रिज, वासिङ मसिन र डिसवासरमा चाडबाडका लागि दिइएको छुट अफरमै

कमलादीमा रहेको स्काइवाकले एक वर्षमा कमायो साढे १२ करोड

काठमाडौं । गत वर्षबाट सञ्चालनमा आएको कमलादीस्थित स्काईवाक टावरले एक वर्षमा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०१८ बाट वन्डर्स नेपाल प्रालि नामक कम्पनीले सञ्चालनमा ल्याएको

३४ वटाको बिजुली काट्दा स्टेअर्डर पाएका यी ७ उद्योग, जसको लाइन प्राधिकरणले काटेन

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिर्न तीन महिनाको समय सकिएको भन्दै नेपाल विद्युत प्राधिकरणले बिहीबारबाट उद्योगहरुमा बिजुली काट्यो । तर अदालतबाट स्टेअर्डर पाएका ७ उद्योगको लाइन भने प्राधिकरणले काटेको

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान, ९० दिनसम्म हिरासतमा राख्न मिल्ने

पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान हुने भएको छ । संगठित रुपमा सहकारी ठगी

सगरमाथा जलविद्युत कम्पनीको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बालविवाह गराएको अभियोगमा २ चिनियाँ नागरिकसहित ८ जना पक्राउ

सुनसरी । सुनसरीमा चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी,

नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । संस्थाले आव २०८०/०८१ के नाफाबाट

ओछ्यानमै मृत भेटिए दम्पती, हत्याको आशंका

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीस्थित श्रीमान र श्रीमति घरभित्रै मृत अवस्थामा भेटिएका छन् । विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमल शुक्रबार बिहान ओछ्यानमै मृत