नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको

वासिङ्टन डिसी (अमेरिका) । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय

उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट, के भयो कुराकानी ?

वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको पैसा महँगो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर

रविसहित १२ जनाविरुद्ध रुपन्देहीमा पक्राउ पुर्जी, शुक्रबार पोखराबाट बुटवल लैजाने तयारी

बुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देहीमा पक्राउ पुर्जी जारी भएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध

सार्वजनिक ऋण जोखिमपूर्ण अवस्थामा पुग्यो, २०२४ मा १ हजार खर्ब डलर माथि पुग्छ: आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ को अन्त्यसम्ममा विश्वको सार्वजनिक ऋण १ हजार खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । कोषको वित्तीय मामिला विभागका निर्देशक भिटोर

मन्त्रीसँग भेटेपछि आक्रामक कुलमान, काट्न थाले उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ‘एग्रेसिभ’ भएर लाइन काट्न थालेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेकोभन्दै घिसिङले लाइन काट्न थालेका हुन् । प्राधिकरणले बिहीबार

ऊर्जा मन्त्रालयलाई कुलमानको पत्र: दशैंका कारण १५ बुँदे विवरण दिन सकिँन, थप १५ दिनको समय दिनु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई १५ बुँदे स्पष्टीकरणको जवाफ बुझाउने समय थप गर्न पत्र पठाएका छन् । गत असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिंचाई

कुलमानले मन्त्रीलाई ढाँटे, छलफल गर्न बोलाएका उद्योगीलाई बिल नतिरे लाइन काट्ने धम्की

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई ढाँटेका छन् । बिहीबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा उद्योगको लाइन काटेर समस्याको समाधान

भौतिकमन्त्रीको दाबी: १०० दिनमा ५५ उपलब्धि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक सय दिने कार्यकालको ५५ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सय दिनको

कांग्रेस उपसभापति र लेखा समिति सभापतिलाई सहकारी प्रकरणमा प्रमाण हुँदा हुँदै छाडियो: माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममाउनले