माइतीघरमा रास्वपाको प्रदर्शन (Live)

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको बिरोधमा उनको दल राष्ट्रिय स्तवन्त्र पार्टीले काठमाडौं केन्द्रीत आन्दोलन थालेको छ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई राजनीतिक प्रतिशोध

धेरै जनताले पत्याएको कांग्रेस-एमाले सरकारले देशको भविष्य कोर्न छ: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालय सम्हालेको सय दिन सफलतापूर्वक सम्पन्न भएको दाबी गरेकी छन्। प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दा सय दिनको लागि तोकिएको सबै काम सम्पन्न गरेको बताए

बढीले क्षति पुर्‍याएपछि साढे ९ अर्बको बिमा दाबी, राष्ट्रिय बिमा कम्पनीसहित ७ वटाले गरेनन् भुक्तानी

काठमाडौं । असोज १० र ११ गते आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ बराबरको ३३०६ वटा

खाँदबारी–किमाथांका सडक निर्माणको काम तीब्र

सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रको सीमा जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीब्रता पाएको छ । भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको ८ किलोमिटर ट्र्याक नेपाली सेनाले

असिनापानीले म्याग्दीमा ३ सय ५५ रोपनीको धान र कोदो नष्ट

म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि

नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई उद्योग वाणिज्य महासंघको आग्रह, लगानी सुरक्षित हुने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिदबिक्री सम्झौतालगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि

१९ वटा सामाजिक परियोजनालाई १ करोड ९० लाख भन्दा बढी अनुदान दिँदै एनसेल

काठमाडौं । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरूप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको

सरकारको काममा सन्तुष्ट छु, दुई वर्ष ओलीले र डेढ वर्ष मैले सरकार चलाउने हो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको

एलजीका सामान किस्ताबन्दीमै: टिभी, फ्रिज र वासिङ मेसिन किन्दा यस्तो छ ईएमआई सुविधा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले लाइफ गुड्स (एलजी)का उत्पादनहरु छुट अफरमै किस्ताबन्दीको सुविधामा बिक्री वितरण गरिरहेको छ । एलजीका उत्पादनहरु टीभी, फ्रिज, वासिङ मसिन र डिसवासरमा चाडबाडका लागि दिइएको छुट अफरमै

कमलादीमा रहेको स्काइवाकले एक वर्षमा कमायो साढे १२ करोड

काठमाडौं । गत वर्षबाट सञ्चालनमा आएको कमलादीस्थित स्काईवाक टावरले एक वर्षमा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०१८ बाट वन्डर्स नेपाल प्रालि नामक कम्पनीले सञ्चालनमा ल्याएको