तातोपानी नाका स्थानीयका लागि मात्रै खुला, व्यावसायिक अवरोध

काठमाडौं । चीन सरकारले शुक्रबार बिहानदेखि तातोपानी नाका खुला गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकबासीका लागि नाका खुला गरिएको हो । चीन सरकारले तातोपानी नाकानजिक

ठूला निर्माण व्यवसायीको बेहालः व्यापार घट्यो, ऋण बढ्यो

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा ठूला निर्माण व्यवसायीको अवस्था बिग्रिएको छ । व्यापारमा कमी आउँदा पनि बैंकबाट लिने ऋण भने बढेको छ । गत आर्थिक वर्ष समग्र क्षेत्रमा

गाउँ-गाउँमा साना बजार, ठूला बजारका व्यवसायी भन्छन्- व्यापार ठप्प छ

बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड

वाणिज्य विभागद्वारा १८ फर्ममा अनुगमन, ४ तरकारी व्यापारीलाई ५० हजार जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका चार तरकारी व्यापारीलाई ५० हजार जरिवाना गरेको छ । विभागले खरिद बिजविजक नराख्ने प्रयाग पोखरी र इमाडोलका एक-एक तथा बाँसबारीका दुईवटा

एकै महिनामा साढे २३ करोडको सिमेन्ट र क्लिंकर निर्यात

काठमाडौं । साउनमै साढे २३ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । निर्यातमा अनुदान घोषणा भएपछि गत वर्ष साउनमा ४९ लाख २९ हजार रुपैयाँबराबरको ३३ हजार १५७ मेट्रिक

साउनमा ८ प्रतिशतले घट्यो निर्यात, १ खर्ब २९ अर्बको आयात हुँदा १३ अर्बको मात्र निकासी

काठमाडौं । साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निकासी भएकोमा गएको साउनमा १३ अर्ब ५२ करोड

देउराली जनता फार्मास्युटिकल्सको वार्षिक व्यापार डेढ अर्ब

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सको अघिल्लो वर्षको तुलनामा व्यापार बढेको छ । कम्पनीले आर्थिक वर्ष २०२१ मा अघिल्लो वर्षको तुलनामा २७ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको हो ।

ढाकाको कपडाले पाएन बजार

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।

दाना र अण्डाको कारोबार गर्ने किसान दाना उद्योगको व्यापार घट्यो

काठमाडौं । दाना र अण्डाको कारोबार गर्ने किसना दाना उद्योगको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब ९ करोड रुपैयाँले घटेको हो ।

एसवाई प्यानल अब भारतीय बजारमा

काठमाडौं । नेपालमा सञ्चालन भइरहेको कोरियन कम्पनी एसवाई प्यानलका उत्पादन अब भारतीय बजारमा निर्यात हुने भएका छन् । कम्पनीले उत्पादन गरेका प्रि-फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामग्री भारत निर्यात