नेपाल फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल फाइनान्सको नाफा घटेको छ । फाइनान्सले गत आवको असार मसान्तसमम्म १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।जुन अघिल्लो आवको

युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेसको समन्वयमा कपिलवस्तुमा नि शुल्क स्वास्थ्य शिविर

काठमाडौं । कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा श्रावण १९ गते शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित

पर्यटन बोर्डले जित्यो ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को अवार्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘वेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधि प्राप्त गरेको छ। ट्राभल वर्ल्ड अनलाइन (टीडब्लुओ) ले भारतको नयाँ दिल्लीमा साउन १८ गते

यसकारण बढिरहेको छ सुनको भाउ, शक्तिशाली देशले यति धेरै किन किन्दैछन् ?

मध्यपूर्वमा तनाब बढिरहँदा पछिल्लो समय चिनियाँ केन्द्रीय बैंक सबैभन्दा धेरै सुन खरिदकर्ता बनेको छ । तर पनि सबैभन्दा धेरै सुन संचय गर्ने देशको सूचीमा चीन ७औं नम्बरमा छ । कुन

कालिमाटी तरकारी बजारमा आज : रायो सागमा ३८ रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । रायो सागको बजार मूल्य बढेको छ । शुक्रबार प्रतिकिलो ८६.६७ रुपैयाँमा बिक्री भएको यो सागमा आइतबार ३८.३३ रुपैयाँ बढेको छ । आइतबार रायो साग प्रतिकिलो १२५ रुपैयाँ प्रतिकिलोमा

वारेन बफेटको कम्पनी बर्कसायरद्वारा एप्पलको ५०% हिस्सेदारी कटौती

एजेन्सी । अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी बर्कसायर ह्याथवेले एप्पल कम्पनीमा आफ्नो झण्डै ५० प्रतिशत हिस्सेदारी कटौती गरेको छ । शनिबार सार्वजनिक भएको बर्कसायरको दोस्रो त्रैमासिक रिपोर्टमा यसबारे जानकारी दिइएको

एनआईएमबी एस क्यापिटलको १२औं वार्षिकोत्सव सम्पन्‍न, ४१ लाखभन्दा धेरै ग्राहक

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको यही शुक्रबार १२ वर्ष पूरा भएको छ

निर्माण कम्पनीलाई कर्जा प्रवाहमा ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको

थाइ एयर एसियालाई भैरहवाबाट सातामा चार उडान गर्न अनुमति

काठमाडौं । थाइ एयर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति दिइएको छ । शनिबार विहान एक्स मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिएका छन्

गल्फ एक्सचेन्ज र ग्लोबल आइएमई बैंकबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहजरूपमा रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा