एभरेष्ट बैंकले ३० प्रतिशत लाभांश दिन सक्ने, नाफा

काठमाडौं । एक वर्षमा एभरेष्ट बैंकको नाफा १०.०७ प्रतिशतले बढेर ३ अर्ब ७० करोड ६ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले । ३ अर्ब

आव २०८०/८१ को वित्तीय विवरण: सबल नबिल, कमजोर माछापुच्छ्रे, प्रभुको १५ गुणा बढी, एनआईसी खस्कियो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेका छन् । उनीहरुले राष्ट्र बैंकको व्यवस्थाअनुसार अन्तिम दिन अर्थात् सोमबार विवरण प्रकाशन गरेका हुन् । प्रकाशित वित्तीय

माछापुच्छ्रे बैंकको नाफा घट्यो, कति छ लाभांश दिने क्षमता ?

काठमाडौं । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड १ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३.०९ प्रतिशतले कम

कालिमाटी तरकारी बजारमा आज : डल्ले च्याउमा १९ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबारको तुलनामा सोमबार डल्ले च्याउको मूल्य प्रतिकिलो १९ रुपैयाँ घटेको छ । आइतबार प्रतिकिलो ३४३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यो च्याउ सोमबार ३२४ रुपैयाँ प्रतिकिलोमा

इन्भेस्टमेन्ट मेगाको नाफा ४० प्रतिशतले बढेपनि लाभांश बाँड्न नसक्ने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९.७१ प्रतिशतले बढेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा गरेको हो । यो

साढे ४ अर्ब प्रोभिजन घटाउँदा कुमारी बैंकको नाफामा उल्लेख्य सुधार

काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकको नाफा ३४५.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ५१ करोड ७९ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको

ब्याज आम्दानीमा कमी र प्रोभिजन वृद्धिले घट्यो सानिमा बैंकको नाफा, लाभांश क्षमता कति ?

काठमाडौं । सानिमा बैंकको नाफा ८.५९ प्रतिशतले घटेको छ । ब्याज आम्दानीमा कमी र नोक्सानी व्यवस्थामा वृद्धिका कारण आव २०८०/८१ मा बैंकको नाफा घटेको हो । अघिल्लो आव २ अर्ब

प्रभुको नाफा १५ गुणा बढी, लाभांश क्षमता ५.२ प्रतिशत

काठमाडौं । प्रभु बैंकको खुद नाफा १५ गुणाले बढेको छ । बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको हो

हिमालयन बैंकको नाफा ८२ प्रतिशतले बढ्यो, यसकारण वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । हिमालयन बैंकको खुद नाफा ८२ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको हो

वाणिज्य बैंकको बिजनेसमा आर्थिक सुस्तताको झल्को, ७ खर्बको निक्षेप बढ्दा अढाई खर्बको कर्जा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुले गरेको बिजनेसले अर्थतन्त्रको सिथिलताको झल्को दिएको छ । बैंकहरुको निक्षेप र कर्जाको प्रवाहको स्थिति हिन्दी कहावत ‘आम्दानी अठनी, खर्च रुपैयाँ’ भन्दा पनि भयावह