१३ बैंकले निष्क्रिय कर्जालाई नियन्त्रणमा राख्न सकेनन्, एनआईसीसहित

काठमाडौं । सञ्चालनमा रहेका २० मध्ये १३ वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । ७ बैंकमात्र निष्क्रिय कर्जा घटाउन सफल रहँदा अरु बैंकहरु भने अर्थतन्त्रको सुस्ततासँगै छाएको व्यावसायिक सिथिलथाको मार

सेयर बजारमा हरियाली, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ४०.७६ अंकले बढेर परिसूचक २७९६.३८ बिन्दु कायम भएको छ । इन्ट्रा डे कारोबारमा २८०६ बिन्दुसम्म पुगेको बजारले फर्केको

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका काफ्लेको निधन भएपछि सोमबार अन्तिम संस्कार गरिएको हो । युवराज खतिवडा गभर्नर हुँदा

वर्ल्डलिंकका ग्राहक ९ लाख, यी हुन् बजारमा बलियो उपस्थिति देखाएका २० इन्टरनेट कम्पनी

काठमाडौं । बजार हिस्साका दृष्टिकोणले अग्रणी इन्टरनेट कम्पनी वर्ल्डलिंकका ग्राहक संख्या ९ लाख छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साढे २७ प्रतिशत बजार हिस्सा पुर्‍याएको वर्ल्डलिंकको फाइबर

३० भन्दा धेरै सुरक्षा सुविधासहित नयाँ क्रेटा बजारमा

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

डेडिकेटेड ट्रंकलाइनका विषयमा लेखा समितिका सभापतिले रहस्यमय घटनाक्रम अघि बढाए: सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा रहस्यमयी घटना अघि बढाइरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले

‘राजस्व संकलनको लक्ष्य निकै महत्वाकांक्षी र ठूलो छ, पूरा गर्न सजिलो छैन’

सहकारी क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न सरकारले शीघ्र रुपमा प्रभावकारी र परिणाममुखी प्रयास अगाडि बढाउँछ । हामी यसलाई ढिलाढाला गर्ने पक्षमा छैनौं । शीघ्र प्रभावकारी प्रयास गर्छौं । नियमनको व्यवस्था

उबरमा १ लाख बीवाईडी कार सामेल हुने

काठमाडौं । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार

सुनको मूल्य कतिसम्म पुग्ला ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको कारोबार अहिलेसम्मकै महँगोमा भइरहेको हो । शुक्रबार अहिलेसम्मकै

एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड, लाभांश क्षमता यति कम कसरी ?

काठमाडौं । एनएमबि बैंकको नाफामा २७.४९ प्रतिशतको गिरावट आएको छ । बैंकले अघिल्लो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ नाफा गरेकामा गत आवमा २ अर्ब ३३ करोडमात्र नाफा कमाउन सफल