यी हुन् अर्थतन्त्रसँगै कछुवाको चालमा बिजनेस विस्तार गर्ने

काठमाडौं । अर्थतन्त्रमा छाएको सुस्तताको छायाँ ८ वाणिज्य बैंकको बिजनेसमा देखिएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ बैंक कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा कमजोर देखिएका छन् ।

प्राधिकरणको सञ्चालक समितिमा पूर्वसचिव कार्की र महेन्द्र गुरुङ नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि लागु हुने गरी कपिल आचार्य तथा

पाँचतारे होटल हिल्टनमा एक रात बसेको साढे २ लाखसम्म (भिडियो)

काठमाडौं । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच तारे होटल हिल्टन काठमाडौं उद्घाटन गरे । हस्पिटालिटी उद्योगमा प्रवेश गरेको शंकर ग्रुपले सञ्चालनमा ल्याएको हिल्टनमा १७२ कोठा छन् । यो

बिजुली महसुल विवादमा नोट अफ डिसेन्ट लेख्‍ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो

हटाइएका आचार्य भन्छन्- ‘हामीले ह्वाट्स एपमा आधा घण्टा अघि हटाएको जानकारी पाएका छौं । बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउँदा उल्टै हटाइयो । देशभर प्रयोग गरेको बत्तीको बक्यौता नतिर्ने अभियान सुरु

बैंकमा तरलता फालाफाल, सीडी रेसियो ६१ प्रतिशतसम्म झर्‍यो (कुन बैंकको कति ?)

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशत कायम भएको छ । बैंकहरुले संकलन गरेको निक्षेपबाट ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने भएपनि

आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ४ गतेका लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले विशेष साधारण सभामा आईपीओ निष्कासन

सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संघको २० औं वार्षिक साधारणसभाले

अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलमा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य

नेपाल फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल फाइनान्सको नाफा घटेको छ । फाइनान्सले गत आवको असार मसान्तसमम्म १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।जुन अघिल्लो आवको

युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेसको समन्वयमा कपिलवस्तुमा नि शुल्क स्वास्थ्य शिविर

काठमाडौं । कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा श्रावण १९ गते शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित