महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्था र कम्पनीका

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात गर्दै ३० वर्षदेखि अनवरत रुपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, होटल तथा रेष्टुरेन्ट लगायतका संस्था तथा

टीभीएस मोटोसोल १२५सीसी स्कुटर डर्ट रेस विजेता बनिन् बर्षा बस्नेत

काठमाडौं । नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्त्वपूर्ण सफलता हासिल गर्दै बर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४को १२५सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पारेकी छन् । टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको

चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरिहने क्रममा सोही अभियानअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ ।

महासंघमा अन्जन श्रेष्ठपछिको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने, कार्यकाल २ वर्षमात्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । मंगलबार बसेको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने गरी विधान संशोधन भएको हो । नयाँ व्यवस्थाअनुसार हालका वरिष्ठ

बजार तस्करीको चिनीले चल्दा स्वदेशी उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने अवस्था आयो: उद्योगी

काठमाडौं । नेपाल चिनी उद्योग संघले अहिलेको बजार तस्करीबाट भित्रिएको चिनीले चलेको आरोप लगाएका छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी बजार तस्करी भएर आएको चिनीले चलेको आरोप

डिजिटल कारोबारमा भ्याट लगाउने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा सदर

काठमाडौं । डिजिटल कारोबारमा लाग्ने शुल्कमा भ्याट लगाउने सरकारको निर्णय सर्बोच्च अदालतले सदर गरेको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने व्यस्था

बीआरआई सम्झौता: प्रधानमन्त्री ओलीको गृहजिल्लामै दुई ठूला योजना

काठमाडौं । नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौतामा झापा जिल्लामा मात्रै दुई महत्त्वाकांक्षी परियोजना परेका छन् । प्रधानमन्त्री केपी ओलीको चुनावी क्षेत्र रहेको झापामा ‘झापा स्पोर्ट्स तथा एथलेटिक्स कम्प्लेक्स’

बीआरआई सम्झौताको पूर्णपाठ सार्वजनिक, नेपालमा चिनियाँ बैंकको शाखा खोलिने

काठमाडौं । गत साता प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ नेपाल सरकारले सार्वजनिक गरेको छ । बेइजिङमा सम्पन्न सम्झौताको पूर्णपाठ मंगलबार अपराह्न

आय विवरण बुझाउने समय थपियो, एक करोडभन्दा बढीकाे काराेबारीले पुस मसान्तसम्म कर बुझाए हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक एक कराेडभन्दा बढीकाे काराेबार गर्नेलाइ आय विवरण दाखिला गर्ने समय पुस समान्तसम्म दिएको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गरेरै वार्षिक कारोबार एक

हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । हेराल्ड कलेज काठमाडौंको वार्षिक दीक्षान्त समारोह होटेल याक एन्ड यतीमा सम्पन्न भएको छ । दीक्षित हुनु हरेक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण क्षण हो । यो समारोहले विद्यार्थीहरूको शैक्षिक