कोशी प्रदेशमा कृषि एक्स्पो आयोजना हुने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गतेसम्म कृषि एक्स्पो आयोजना हुने भएको छ । विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा रहेको कृषि थोक बजारमा कृषि

आँखुखोला हाइड्रोका अध्यक्ष र २ सञ्चालकले बेचे कानूनबिपरित ९३ हजार कित्ता सेयर, सेबोनको उपहार हकप्रद !

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षसहित २ सञ्चालकले ५ वर्षको अवधिमा पटक-पटक गरी ९२ हजार ८०० कित्ता सेयर कानूनबिपरित बिक्री गरेका छन् । कानूनबिपरित सेयर बिक्री गर्ने सञ्चालकलाई धितोपत्र ऐन,

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहालमा वृहत नागरिक एकता अभियानले महानिर्देशक अधिकारीलाई

वायुसेवा निगमको ह्यांगरमा ३६ मिनेट आगलागी, घटना गुपचुप राख्ने प्रयास

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगमको ह्यांगरमा आगलागी भएको छ । शनिबार राति विमानस्थलभित्र रहेको निगमको ह्यांगरमा लागेको आगो ३६ मिनेटपछि नियन्त्रयणमा आएको थियो । ह्यांगरमा २ बजेर

हिमालयन बैंकका जावलाखेल र जनकपुर शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ललितपुरको जाउलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी साउन २७ गते आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।

सेयर बजारमा रेकर्डः पौने २६ अर्बको कारोबार, नेप्से सूचक ९४ अंकले बढ्दा २२५ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम राखेको छ । साताको पहिलो दिन आइतबार बजारमा कारोबार रकमले नयाँ रेकर्ड राखेको हो । आज बजार ९४.५३ अंकले बढेर परिसूच्क् २८६०.९१ बिन्दु

बढ्दो बजार र संस्थागततर्फको सीमा खारेजीले बैंकहरुमा सेयर कर्जा माग्ने फाइलको चाङ

काठमाडौं । बैंकहरुमा सेयर धितो कर्जा माग गर्नेको संख्या बढेको छ । बढ्दो बजार र नेपाल राष्ट्र बैंकले गरेको नीति सहजताका कारण बैंक तथा वित्तीय संस्थामा यस्तो कर्जा माग गर्नेको

ओलम्पिकले आयोजक फ्रान्सको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत आज अन्तिम दिन हो । २६ जुलाईबाट फ्रान्सको पेरिसमा सुरू भएको यो ‘खेलहरूको महाकुम्भ’ आज अर्थात अगस्ट ११ मा समाप्त हुँदैछ।  यसबीच यो महाकुम्भले फ्रान्सको अर्थतन्तमा

अडानीपछि भारतीय धितोपत्र बोर्ड अध्यक्षको अवैध लगानीबारे हिन्डनबर्गको खुलासा

भारतीय व्यवसायी गौतम अडानीको अनियमितताविरुद्ध उजुरी दिने हिन्डनबर्गको रिसर्चले भारतीय धितो तथा विनिमय बोर्ड (सेबी)की अध्यक्ष माधवी पुरी बुच र उनका पतिको अवैध लगानीबारे खुलासा गरेको छ । उक्त रिपोर्ट

जीवन बिमा कम्पनीको बिमा शुल्क आर्जन डेढ खर्ब, एक महिनामा पौने ७ अर्ब

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । असार मसान्तसम्म सक्रिय रहेको बिमा लेखको संख्या