डेडिकेटेड ट्रंक लाइन विवादः २ बजे उद्योगीले प्रधानमन्त्री

काठमाडौं । डेडिकेटेड ट्रंक लाइन विवादका सम्बन्धमा आज (बिहीबार) २ बजे उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको कारण

नेपालबाट ल्हासामा हिमालयन एयरलाइन्सको सिधा उडान सुरु

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुकोरुपमा स्थापित भएको बताएका छन् । बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौं ल्हसा

शिवम् सिमेन्टको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले पुस २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज

भीआईपी कक्षबाट बाहिर निकाल्थे सुन, १० हजारदेखि ४५ हजारसम्म पाउँथे विमानस्थलका कर्मचारी (बयानसहित)

काठमाडौं । मंसिर २१ गते मध्यारति दुबईबाट आएको विमानका यात्रु चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । ठूलो परिणाममा सुन तस्करी भएपछि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा

एक भारतीयसहित ४ कम्पनी कालोसूचीमा

काठमाडौं । एक भारतीयसहित ४ निर्माण व्यवसायी कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा पर्वतबाट कालो सूचीमा

पाँच महिनामा २ लाख कित्ताकाट, घरजग्गा कारोबारमा सुधार आएको हो ?

काठमाडौं । सरकारले देशभर जग्गा फुकुवाको निर्णय गरेसँगै जग्गा वर्गीकरण बढ्दै गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आए समग्र गण्डकी प्रदेशको समृद्धिमा टेवा पुग्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोकमार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ

नेपाल इन्स्योरेन्सको सेयर मूल्य अहिलेसम्मकै धेरै, किन लाग्यो सकारात्मक सर्किट ?

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट मात्रै नभएर सेयर मूल्य अहिलेसम्मकै उच्च

डेडिकेटेड र ट्रंकलाइन विवाद: देउवा र ओलीसँग उद्योगीको भेटवार्ता

काठमाडौं । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल गरेका छन् । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

‘असफल’ बन्दै स्वास्थ्य बीमा, गत वर्ष २२ लाखले गरेनन् नवीकरण, प्रधानमन्त्री भन्छन्: प्रभावकारी बनाउँछु

काठमाडौं । आफ्नै कार्यकालमा राष्ट्रिय स्वास्थ्य बीमा ऐन ल्याएको भनेर गौरव गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगभग असफल बनिसकेको बीमा कार्यक्रमलाई फेरि प्रभावकारी बनाउने घोषणा गरेका छन् । राष्ट्रका नाममा