एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५०० शैक्षिक सामग्रीको

काठमाडौं । एनसेल फाउन्डेसनलेबुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को बोनस जारी गरेपछि कायम हुने चुक्ता

चन्द्र ढकालको नेतृत्वमा देशकै ठूलो बन्यो ग्लोबल आईएमई बैंक, यस्ता छन् वित्तीय सूचक

काठमाडौं । स्थापनाको १८ वर्ष पार गरेको ग्लोबल आईएमई बैंक चन्द्र ढकालको नेतृत्वमा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढेको छ । पुँजी, वित्तीय सेवा, ग्राहकको संख्या, शाखा सञ्जाल र

चन्दा उठाएको पैसा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा सारेको खुलासा

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि परोपकारका नाममा ठगी गरेको आरोप लागेको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने

आरम्भ चौतारी लघुवित्तले बनायो सेयरधनीको हात खाली

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले

राधी विद्युत कम्पनीले लाभांश दिने

काठमाडौं । राधी विद्युत कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र

कालिमाटी तरकारी बजारमा आज : सिताके च्याउ ११०० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।यस्तै लोकल सानो गोलभेडा ५८.३३, टनेलको सानो गोलभेडा ५७.५०, रातो आलु ६३, सेतो आलु ५९,

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले कति पाउँछन् पारिश्रमिक ?

काठमाडौं । नेपालमा क्रिकेटको क्रेज बढिरहेको छ । पछिल्लो दुई वर्षमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरको प्रदर्शनले नै यो खेलको चार्म धेरै हुँदै गएको छ । १० वर्षपछि विश्वकप खेल्नु,

विद्युत् महशुल बक्यौता उठाउन असम्बन्धित कम्पनीको भुक्तानी नरोक्न अदालतको अन्तरिम आदेश, कुलमानलाई धक्का

काठमाडौं । उच्च अदालत पाटनले विजुलीको महशुल बक्यौता उठाउन असम्बन्धित कम्पनीको भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको छ । विद्युत् महशुल बक्यौता उठाउने नाममा असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न उच्च अदालत पाटनले