नबिल बैंकको साधारणसभाले पारित गर्‍यो १०% नगद लाभांश

काठमाडौं । नबिल बैंकले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले सेयरधनीका नगद लाभांश पारित गरेको हो

छोटो अवधिमै उल्लेखनीय काम भएका छन्, अर्थतन्त्र लयमा फर्कँदै छ: अर्थमन्त्री

बीआरआई सम्झौतमा भएको हस्ताक्षर नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति अनुरुप नै छ । कसैले यस विषयलाई उछालेर दुई प्रमुख पार्टीका बीचमा अन्तरविरोध सिर्जना गर्न सकिन्छ कि भन्ने ठानेको

गभर्नरले हेरफेर गरे डेपुटी गभर्नरहरुको जिम्मेवारी, कसलाई के ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मंसिर २७ गतेदेखि लागु हुने गरी गभर्नर अधिकारीले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

इनफिनिक्स हट फाइभओ आई अब नेपालमा, यस्ता छन् फिचर, कति पर्छ मूल्य ?

काठमाडौं । इनफिनिक्सले प्रविधि प्रेमीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएको नयाँ हट फाइभओ आई स्मार्टफोन प्रस्तुत गर्दैछ । जसको मूल्य १४ हजार ४९९ रुपैयाँ मात्र तोकिएको छ । यो स्मार्टफोनले

एनएमबि बैंकको सेवा अवरूद्ध हुने, एटीएम, मोबाइल बैंकिङ लगायत नचल्ने

एनएमबि बैंकको सेवा अवरूद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार रातिबाट शनिबार बिहानसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । मंसिर

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनलेबुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को बोनस जारी गरेपछि कायम हुने चुक्ता

चन्द्र ढकालको नेतृत्वमा देशकै ठूलो बन्यो ग्लोबल आईएमई बैंक, यस्ता छन् वित्तीय सूचक

काठमाडौं । स्थापनाको १८ वर्ष पार गरेको ग्लोबल आईएमई बैंक चन्द्र ढकालको नेतृत्वमा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढेको छ । पुँजी, वित्तीय सेवा, ग्राहकको संख्या, शाखा सञ्जाल र

चन्दा उठाएको पैसा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा सारेको खुलासा

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि परोपकारका नाममा ठगी गरेको आरोप लागेको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने

आरम्भ चौतारी लघुवित्तले बनायो सेयरधनीको हात खाली

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले