डेरी एशोसिएसनद्वारा स्व. विश्वनाथ केडियालाई मरणोप्रान्त सम्मान

काठमाडौं । सिताराम गोकुल मिल्कका अध्यक्ष स्व. विश्वनाथ केडियालाई मरणोप्रान्त सम्मान गरिएको छ । नेपाल डेरी एशोसिएसनले आइतबार मनाएको रजत जयन्तीको अवसरमा केडिया अर्नानाइजेसनका अध्यक्ष स्व. केडियालाई मरणाप्रान्त सम्मान गरिएको

व्यवसायी इच्छाराज तामाङले सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालकसमेत रहेका व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले

आफ्नो एआई कम्पनीले ५० करोड डलरमात्र सुरक्षित गरेको रिपोर्ट मस्कद्वारा अस्वीकार

एजेन्सी । एलन मस्कले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धि आफ्नो कम्पनी एक्सएआईले १ अर्ब डलर कोषको लक्ष्यमा ५० करोड डलरमात्र सुनिश्चित गरेको खबरलाई अस्वीकार गरेका छन् । ‘यो खबर गलत हो’,

डिशहोमको एक्सन स्पोर्टस च्यानलले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने 

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण

हिमगिरी फुड प्रोडक्टले एकै वर्ष गर्‍यो १ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । हिमगिरी फुड प्रोडक्ट प्रालिले एकै वर्ष १ अर्ब ३१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको व्यापार गत वर्षको तुलनामा सन् २०२३ मा ४३ प्रतिशतले बढेको

६ महिनामा करिब सात खर्ब व्यापारघाटा, अमेरिकासँगको व्यापार नाफामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्ममा ६ खर्ब ९३

६ महिनामा साढे १४ अर्बभन्दा बढीको विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १४ अर्ब ७३ करोड रुपैयाँ बराबरको १२ हजार १ सय १७ थान विद्युतीय सवारी साधन नेपालमा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको

टिमुरे नाकामा आजबाट जाँचपास सुरु

रसुवा । रसुवास्थित टिमुरे नाकामा आजबाट जाँचपास सुरु भएको छ । पुस २३ गतेदेखि बन्द रहेको टिमुरे नाकामा आजबाट जाँचपास सुरु भएको हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले आजबाट

आइएमई पेद्वारा १ रुपैयाँको खेल सार्वजनिक, उपहार पाइने

काठमाडौं । डिजिटल वालेट “आइएमई पे “ले यहि माघ महिनादेखि आफ्नो एपमा “अहिले नखेले कहिले” नामक १ रुपैयाँको खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एपभित्र यसरी विभिन्न

राष्ट्र बैंकको नियमविपरित काम गर्ने ४ विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न ५ वटा विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । असोज मसान्तसम्म केन्द्रीय बैंकले चारवटा विकास बैंक