मंसिरमा बीमितले गरे १ अर्ब रुपैयाँ माथिको बिमालेख

काठमाडौं । मंसिर महिनामा १ अर्ब रुपैयाँ माथिको बिमालेख सरेण्डर (समर्पण) भएका छन् । नेपाल बिमा प्राधिकरणकाअनुसार मंसिर महिनामा मात्रै ९ हजार ७ सय ४४ वटा बिमालेख सरेण्डर भएका हुन्

चौधरी ग्रुपले अब नेपालमा हिरो मोटरसाइकल बेच्ने, फागुनदेखि एसेम्बल प्लान्ट बनाउन थाल्ने

काठमाडौं । व्यापारिक घराना चौधरी समुह हिरो मोटोकर्पको आधिकारिक बिक्रेता बनेको छ । यसअघि हिरोका दुई पांग्रे सवारी साधन बिक्री गर्ने अधिकृत बिक्रेता एनजीएम ज्योती समुह अन्तर्गत थियो । हिरो

स्वर्णिम वाग्लेले गरेनन् रवि लामिछानेको बचाउ, १ वर्ष सहकारीको लाइसेन्स रोक्न प्रस्ताव

काठमाडौं । हाल आएका समस्याको समाधान गर्न सरकारले तत्काल एक वर्षको लागि सहकारीको विस्तार (लाइसेन्स) रोक्का गर्न राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद डा स्वर्णिम वाग्लेले प्रस्ताव गरेका छन् । पछिल्लो समय

रविको बचाउ गर्दै पूर्वबैंकर अनिल शाहले भने- चेक जम्मा भएको हो, खातामा पैसा आएको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बचाउमा पूर्वबैंकर अनिल केशरी शाह खुलेर लागेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका शाहले रवि

विकास खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६

सेयर बजार राताम्मे, परिसूचक २ हजार बिन्दुमा फर्कियो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजारमा आएका गिरावटले परिसूचक २१ सय बाट तल झरेको छ । कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।

१६ बैंकको नाफा घट्दा ४ वटाको मात्रै कसरी बढ्यो ?

काठमाडौं । नेपालको अर्थतन्त्रमा देखिएको संकुचनको असर बैंकहरुको वासलातमा देखिएको छ । पछिल्लो समय अर्थतन्त्र संकटोन्मुख रहँदा त्यसको प्रत्यक्ष असर बैंकको नाफामा देखिएको हो । २०७९ पुसको तुलनामा ०८० पुसमा

डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

वर्ल्डलिंककले ल्यायो ‘स्मार्ट कोम्बो डिल’, यस्तो छ सुविधा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत

लाइसेन्सका लागि आफ्नै सवारी साधन प्रयोग गर्न दिन सर्तकता केन्द्रको निर्देशन

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले चालक अनुमति पत्रको लागि लिइने परीक्षामा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको केन्द्रले आइतबार सात वटै