सरकारले होइन रकम अपचलन गर्नेहरुले नै सहकारी पीडितको

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले

पोखरामा पौने २ अर्ब लगानीमा बन्दै छ ११७ युनिटको बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटरको दुरीमा पौने २ अर्ब लगानीमा ‘बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’ बनिरहेको छ । सन् २०१८ मा दर्ता भएको बीएनबी कम्पनीले पोखरामा १ अर्ब

अयोग्यलाई नियुक्त गर्ने मन्त्री किराँतीको निर्णय एकपछि अर्को असफल, पर्यटनका निकाय आफन्त भर्ती केन्द्र बनाउन खोज्दै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पर्यटन मातहतका निकायमा आफ्न्त र आसेपासे भर्ती गर्ने निर्णय एकपछि अर्को असफल हुँदै गएको छ । किराँतीले पशुपति क्षेत्र विकास

भारतमा मस्कले स्टारलिंकको इन्टरनेट सुरु गर्दै

एजेन्सी । अर्बपति एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकमार्फत भारतमा इन्टरनेट सुविधा सुरु गर्ने भएका छन् । यसका लागि भारतमा उनले अनुमति आगामी साता नै पाउन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका

कुथेली बुखरी स्मल हाईड्रोपावरमा सामूहिक लगानी कोषको लकइन अवधि सकियो

काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावरले निष्कासन गरेको सेयरमा सामूहिक लगानी कोषका लागी कायम रहेको लक इन अवधि सकिएको छ । कम्पनीले साउन ७ गते आईपीओ बाँडफाँड गरेको छ ।

पहिरोले मुहान ४५ फिट पुरियो, याङ्ग्री, लार्के र मेलम्चीलाई अब छुट्टाछुट्टै सुरुङमा ल्याउनुपर्छ: खानेपानी मन्त्री

खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्। उनले राष्ट्रिय गौरवको

चन्द्रागिरी हिल्सको लकइन अवधि सकियोः संस्थापक, आयोजना प्रभावित, कर्मचारीको कारोबार फुकुवा

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको सेयर लकइन अवधि आजदेखि सकिएको छ । यो सँगै कम्पनीले निष्कासन गरेको सेयरमा संस्थापक सेयरधनी, आयोजना प्रभावित, कम्पनीका कर्मचारीले खरिद गरेको सेयर दोस्रो बजारमा अन्य

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष

टाटाले बढाउँदै यात्रुवाहक गाडीहरुको मूल्य, ईभीको पनि बढ्ने

एजेन्सी । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्ना पेसेन्जर भेइकल (यात्रुवाहक गाडीहरु)को मूल्य फेब्रुअरी १ बाट वृद्धि गर्ने भएको छ । कम्पनीले लागतमा वृद्धि भएको कारण देखाउँदै आफ्ना गाडीहरुको

मुआब्जामै १ खर्ब लाग्ने पूर्व-पश्चिम रेलमार्गलाई ‘हचुवा’मा गौरबको आयोजना घोषणा गरेको आरोप

काठमाडौं । पर्याप्त गृहकार्य बिना हचुवाको भरमा सुरु गरिएको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजना अनिश्चितजस्तै बनेको छ । राष्ट्रिय गौरबको आयोजनामा समावेश गरिएको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजनालाई प्राथमिकताको आधारमा बजेट उपलब्ध